काठमाडौँ, ११ वैशाख : सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो … निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्तीRead more
ताजा समाचार
अवैध रूपमा भारतबाट भित्र्याइएका इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), ११ वैशाख : सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना … अवैध रूपमा भारतबाट भित्र्याइएका इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीको नियन्त्रणमाRead more
पूर्वमन्त्री विक्रम पाण्डेसहित दुई जना पक्राउ
काठमाडौँ, ११ वैशाख : राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो … पूर्वमन्त्री विक्रम पाण्डेसहित दुई जना पक्राउRead more
श्रीकृष्ण विक घटना अपडेट् : शव काठमाडाैँ लगियो
कमलामाई (सिन्धुली), ११ वैशाख : इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौँ लगिएको छ । मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई … श्रीकृष्ण विक घटना अपडेट् : शव काठमाडाैँ लगियोRead more
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
काठमाडौँ, ११ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गर्नुभएको छ । कार्यवाहक राजदूत अर्बमको भेटमा … सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेटRead more
किष्ट बैंक घोटाला प्रकरणका फरार रोहितलाल श्रेष्ठ पक्राउ
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी किष्ट बैंक घोटाला प्रकरणमा फरार रहेका प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । तत्कालीन किष्ट बैंक, ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत तथा टेलर हेडको जिम्मेवारीमा … किष्ट बैंक घोटाला प्रकरणका फरार रोहितलाल श्रेष्ठ पक्राउRead more
सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर
काठमाडौँ, ११ वैशाख : काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्नलागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट … सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायरRead more
कांग्रेस संसदीय दलको नेता : निर्वाचन कार्यक्रम स्थगित
काठमाडौँ, ११ वैशाख : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ । आजका लागि दलको नेता निर्वाचनमार्फत चयन गर्ने तालिका तोकिएको थियो । पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा … कांग्रेस संसदीय दलको नेता : निर्वाचन कार्यक्रम स्थगितRead more
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत
पोखरा । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव २०८३ वैशाख ११ गते बिहान काठमाडौंबाट पोखरा पुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा उपस्थित स्थानीय जनसमुदायले पुष्पगुच्छा, बाजागाजा र स्वागत नारासहित पूर्वराजा … पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतRead more
यस्तो छ विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकको निर्णय : संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
काठमाडौँ, ११ वैशाख : मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो … यस्तो छ विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकको निर्णय : संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगनRead more






