🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार कल्याणकारी कोषमा पत्रकार सापकोटाको सहयोग

जापान । आफ्नो जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका पूर्वसचिव विनोदकुमार सापकोटाले पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग गरेका छन् । हाल जापानमा रहेका पूर्वसचिव सापकोटाले प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनलाई दश हजार सहयोग गरेका हुन् । 

२०६३ देखि २०६५ सालसम्म प्रेस चौतारी चितवनका सचिव रहेका सापकोटा जापानमा रहेर पनि पात्रकारिकतामा क्रियाशील हुँदै आएका छन् । नेपाली प्रवासी मञ्च जापानका केन्द्रीय सदस्य समेत रहेका सापकोटा पत्रकार महासंघ जापान शाखाका पूर्व उपाध्यक्ष समेत हुन् । 

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग, संगठन सृढुढीकरण तथा पत्रकारहरुको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि सहयोगको रकम खर्च गर्ने प्रेस चौतारी चितवनले जनाएको छ । 
अभिमत पत्र डटकमका प्रबन्ध सम्पादकसमेत रहेका पत्रकार सापकोटाले श्रमजीवी पत्रकारहरुका निम्ति आफ्नो तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफु एकदमै खुसी भएको बताए ।