🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालकोट हिडेका प्रचण्ड खुमलटारमा, ओली निवासमा राई, लामिछाने र लिङ्देन

काठमाडौं । सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् । उनी सत्ता गठबन्धनमा आफु नरहेकाे बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए । 

उता, बालकोटमा भने प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् ।