डलास, टेक्सास। नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली … अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयनRead more
अन्य
बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे बहस
बैंकक, थाइल्याण्ड । नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे । उनले संविधानले नेपाली जनताको लामो … बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे बहसRead more
सामाजिक सञ्जालमाथिको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय … सामाजिक सञ्जालमाथिको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन आग्रहRead more
सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रह
काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ । NAS-IT का अनुसार यस्ता … सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रहRead more
अस्ट्रेलियाको मेलबर्नमा इन्द्रजात्रा पर्व (सचित्र समाचार)
नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा नेवारी वेशभूषामा सजिएर रमाउँदै नेपाली समुदाय । आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो । नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा … अस्ट्रेलियाको मेलबर्नमा इन्द्रजात्रा पर्व (सचित्र समाचार)Read more
एनआरएनए मलेसियाको अधिवेशनद्वारा इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचित
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम २०८२ भदाै १५ गते आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका … एनआरएनए मलेसियाको अधिवेशनद्वारा इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचितRead more
डा. कैनीको अध्यक्षतामा \’नेपाली फर लेबर\’ गठन
लन्डन – बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा 'नेपाली फर लेबर' गठन भएको छ। नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल रहेका छन् … डा. कैनीको अध्यक्षतामा \’नेपाली फर लेबर\’ गठनRead more
एनआरएनएको विवाद : कसरी चुलियो, कसरी मिल्यो ?
गैर आवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ (वि.सं. २०६०) मा स्थापना भएदेखि नै प्रवासी नेपालीको साझा संगठनका रूपमा स्थापित भएको थियो। तर, पछिल्ला वर्षमा यस संगठनभित्रको विवादले “नेपालभन्दा ठूलो नेपाल” भन्ने धारणालाई नै आघात पुर्यायो। … एनआरएनएको विवाद : कसरी चुलियो, कसरी मिल्यो ?Read more
बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन
बेलायत, ९ भदौ : बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा … बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकनRead more
एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु
सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । भदाै १ गते आइतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका … एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरुRead more



