काठमाडौं । चर्चित युवा साहित्यकार छुदेन काविमोले लेखेको कृति *‘उरमाल’*लाई २०८१ सालको मदन पुरस्कार दिने निर्णय भएको छ । मदन पुरस्कार गुठीले २०८२ भदाै ६ गते शुक्रवार सार्वजनिक गरेको निर्णयअनुसार यस वर्षको प्रतिष्ठित सम्मान ‘उरमाल’लाई … ‘उरमाल’ले मदन पुरस्कार–२०८१ जित्याे : भारत–नेपाल साहित्यिक सेतु नयाँ ढंगले गाँसियोRead more
जीवनधारा
बुद्ध पूर्णिमा : जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ
काठमाडौँ, २९ वैशाख : एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू … बुद्ध पूर्णिमा : जुन अनित्य छ, त्यो दुःखदायी हुन्छRead more
आलेख : वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू
धरान (सुनसरी), ९ वैशाखः व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन्् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो … आलेख : वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरूRead more
कविता : काेसिस गर्दै गर…
कोसिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभूमिबाट पनि त पानी निस्किन्छ मेहनत गर फूललाई पानी देऊं सुक्खामा पनि फेरि फल निस्किन्छ तागत जुटाउ हिम्मतलाई आगो देऊ कमजोरको … कविता : काेसिस गर्दै गर…Read more
धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्ध
काठमाडौँ । नेपालको कुम्भनगरी प्राचिन हरिद्वार सुनसरी जिल्लाको बराह्क्षेत्र नगरपालिकामा रहेको कोशी नदीको किनारमा अवस्थित चतरामा केही महिनाअघि महाकुम्भ मेला लागेको थियो । महाकुम्भ २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ३० गतेसम्म एक महिना … धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्धRead more
स्वामी आनन्द अरुण : ओशो दर्शनका एक असल साधक
काठमाडौँ । २०औं शताब्दीका महान बुद्धपुरुष ओशोका अन्तरंग शिष्य स्वामी आनन्द अरुण नेपालको आध्यात्मिक आकाशमा लोकप्रिय व्यक्तित्व हुन् । १६ जुन, उनको जन्म दिवस हो । नेपालको मधेश प्रदेशमा रहेको धनुषाको पवित्र अध्यात्मिक योगभूमी जनकपुरको … स्वामी आनन्द अरुण : ओशो दर्शनका एक असल साधकRead more
ए मान्छे ! अहंकार घमण्ड र शत्रुता केका लागि…. ?
श्वास र आशसँग जुध्छ मान्छे । चाहनाका अनेक पोका कस्दै खुसीको भरी झोला भएतिर लम्किन्छ मान्छे । खोइ कतिखेर उसको पाइला कहाँ ठेसिन्छ थाहै हुँदैन् । रक्ताम्य भएर ठेसिदा पनि मन भित्र दुखाइ लुकाएर अघि बढ्छ मान्छे … ए मान्छे ! अहंकार घमण्ड र शत्रुता केका लागि…. ?Read more
एम्बुलेन्स छैन : कारको छतमा बाबुको शव
भारतमा कोरोना संक्रमणका कारण असंख्य मानिसहरू मरिराखेका छन् । बिरामीहरू अस्पताल पु¥याउन र मृत शरीरलाई घाटमा पु¥याउनलाई एम्बुलेन्सहरू छैनन् । यतिमात्र नभई घाटमा अन्तिम संस्कारका लागि स्थानाभावले परिवारजनलाई घण्टौं समय लाग्ने गरेको छ । यस्तै … एम्बुलेन्स छैन : कारको छतमा बाबुको शवRead more
जीवनधारा : शरीरको कपडा
एकजना राजा हरहमेसा आफूलाई खुसी राख्न चाहन्थे । तर कहिले आफैं र कहिले छोराछोरी विरामी हुँदा त कहिले जनताको समस्या र कहिले राज्यको सुरक्षाका कारण उनी चिन्तित हुने गर्दथे । उनी एकजना महात्मासँग गए र … जीवनधारा : शरीरको कपडा Read more
परमात्माको साथ
हजरत मुहम्मद आफ्ना शिष्य अलीसँगै कतै जाँदै थिए । बाटोमा अलीका एकजना शत्रु फेला परे । अलीलाई देख्नासाथै उसले तथानाम गाली गर्न थाल्यो । अलीले शान्त भावसँग उसका गाली सुनिराखे । तर अन्ततः अलीको धैर्यको … परमात्माको साथ Read more



