🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब चन्द्रमामा बच्चा जन्माउने तयारी

विज्ञान जगतमा अहिले हरेक दिन नया“ नया“ खोजी भएको पाइन्छ । यस्तै यसपटक वैज्ञानिकहरूले सबैलाई आश्चर्यमा पार्ने वैज्ञानिक खोजी गरेका छन् । हो, वैज्ञानिकहरूले अब चन्द्रमामा घरबार बसाल्ने विचार गरिरहेका छन् । चन्द्रमामा मानव स्पर्मको स्टोर गरेर अब आफ्नो पीढीं अगाडि बढाउन सकिने खोज गरेका छन् । जापानका वैज्ञानिकहरूले अन्तरिक्षको वातावरणमा स्टोर गरिएको फ्रिज–ड्राई स्पर्मबाट स्वस्थ मुसा सिर्जना गरेका छन् । यस प्रयोगपश्चात पृथ्वीबाट स्पर्म बाहिर लगेर प्रयोग गर्न सम्भव छ । स्पेशमा आपूmलाई जीवित राख्न मुस्किल हुन्छ किन भने त्यहा“को रेडिएशन पृथ्वीकोभन्दा १०० गुणा बढी हुन्छ । वैज्ञानिकहरूले मुसाको जस्तै गरेर मानिसको स्पर्म पनि संरक्षित राख्न सकिने दाबी गरेका छन् ।