🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

भैरहवाबाट शेखर गोल्छा पक्राउ, निजी क्षेत्रमै भूकम्प

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा २०८३ वैशाख १० गते भैरहवाबाट पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएकोखबर छ । … भैरहवाबाट शेखर गोल्छा पक्राउ, निजी क्षेत्रमै भूकम्पRead more

Posted in

गरिमा विकास बैंकलाई आईएसओको ‘डबल क्राउन’

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ् सेवा र सूचना सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बैंकले गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत … गरिमा विकास बैंकलाई आईएसओको ‘डबल क्राउन’Read more

Posted in

थाहा पाउनुहोस् : हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

काठमाडौँ, १० वैशाख : अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बस्नु भएको छ । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उहाँले मुक्त हलियाको रुपमा काम … थाहा पाउनुहोस् : हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’Read more

Posted in

यात्रा कठिन तर अद्भुत गन्तव्य : भैरवकुण्डमा पर्यटकको ओइरो

चौतारा, १० वैशाख : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री … यात्रा कठिन तर अद्भुत गन्तव्य : भैरवकुण्डमा पर्यटकको ओइरोRead more

Posted in

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सुदूर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन … दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सुदूर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यकRead more

Posted in

रत्ननगरका मेयरको मानवीय कदम : आफ्नै तलबबाट ३७ परिवारको स्वास्थ्य बीमा

चितवन, १० वैशाख : रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमबाट ३७ परिवारको स्वास्थ्य बीमा गरिदिनुभएको छ । उहाँले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको … रत्ननगरका मेयरको मानवीय कदम : आफ्नै तलबबाट ३७ परिवारको स्वास्थ्य बीमाRead more

Posted in

जनकपुर चुरोट कारखानाले पुनर्जन्म पाउला ?

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक … जनकपुर चुरोट कारखानाले पुनर्जन्म पाउला ?Read more

Posted in

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ । गए राति उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा … बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधनRead more

Posted in

शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा … शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वानRead more

Posted in

तम्घासमा नकुहिने फोहोर बिक्री, बजार सरसफाइसँगै आम्दानी

तम्घास (गुल्मी), १० वैशाख : गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका … तम्घासमा नकुहिने फोहोर बिक्री, बजार सरसफाइसँगै आम्दानीRead more