🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माण ठप्प !

म्याग्दी, १० वैशाख : म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा … पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माण ठप्प !Read more

Posted in

पुरातत्व विभागमा करोडौँ घुस प्रकरण : घुसबाट सम्पत्ति: दुई कर्मचारी पक्राउ मुद्दा दायर !

काठमाडौं । पुरातत्व विभागभित्र ठेक्का व्यवस्थापन, बैंक खातामार्फत रकम प्रवाह, बेनामी स्वामित्व र सम्पत्ति शुद्धीकरणसम्म फैलिएको एउटा गम्भीर भ्रष्टाचार प्रकरण सार्वजनिक भएको छ। विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सोही विभागकी सहायक पथप्रदर्शक … पुरातत्व विभागमा करोडौँ घुस प्रकरण : घुसबाट सम्पत्ति: दुई कर्मचारी पक्राउ मुद्दा दायर !Read more

Posted in

महोत्तरीका नाका : ‘रातमा गाईगोरू तस्करकाे साम्राज्य’, सुरक्षा निकाय रमिते ?

महोत्तरी । २०८३ वैशाख ६ गते आइतबार राति महोत्तरीका विभिन्न अनौपचारिक नाकाबाट ६ सयभन्दा बढी गाईगोरू भारततर्फ तस्करी गरिएको तथ्य बाहिरिएपछि सीमावर्ती सुरक्षा संयन्त्रको वास्तविक अनुहार फेरि एकपटक सार्वजनिक भएको छ। यो घटना केवल तस्करी … महोत्तरीका नाका : ‘रातमा गाईगोरू तस्करकाे साम्राज्य’, सुरक्षा निकाय रमिते ?Read more

Posted in

हजुरबुबा–हजुरआमासम्म डिभोर्स : समाजमा देखियो अनौठो ट्रेन्ड

काठमाडौँ, ७ वैशाख : चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म उक्त … हजुरबुबा–हजुरआमासम्म डिभोर्स : समाजमा देखियो अनौठो ट्रेन्डRead more

Posted in

वीर अस्पतालभित्रको पुरानै रोग : अनियमितताका पात्र नै सुधारका प्रवक्ता !

काठमाडौँ । मुलुककै जेठो अस्पतालका रूपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताललाई लिइन्छ। तर, विडम्बना के छ भने यही अस्पताल लामो समयदेखि अनियमितता, लापरवाही र भ्रष्टाचारका कारण थिलथिलो बन्दै आएको छ। अस्पतालका लागि … वीर अस्पतालभित्रको पुरानै रोग : अनियमितताका पात्र नै सुधारका प्रवक्ता !Read more

Posted in

पुँजीगत खर्च सुस्त, असारे हतार फेरि दोहोरिने संकेत

काठमाडौं । सरकारले हरेक वर्ष विनियोजन गर्दै आएको पुँजीगत बजेट लक्ष्यअनुसार खर्च हुन सकेको छैन । समयमै खर्च नहुने र आर्थिक वर्षको अन्तिम समय अर्थात् असार मसान्तमा हतारहतार खर्च गर्ने प्रवृत्ति पुरानै मानिन्छ । चालु … पुँजीगत खर्च सुस्त, असारे हतार फेरि दोहोरिने संकेतRead more

Posted in

कर्मचारीतन्त्रलाई करारमा झार्ने प्रस्ताव : श्रम संस्कृति पार्टीको नयाँ शासन-मोडेल ?

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सरकारलाई सम्बोधन गर्दै दिएको खुला पत्रले प्रशासनिक संरचना नै पुनःपरिभाषित गर्ने बहस जन्माएको छ। उनले कर्मचारी संयन्त्रलाई स्थायी संरचनाबाट हटाएर करारमा … कर्मचारीतन्त्रलाई करारमा झार्ने प्रस्ताव : श्रम संस्कृति पार्टीको नयाँ शासन-मोडेल ?Read more

Posted in

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

रौतहट । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको … बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्योRead more

Posted in

साढे दस करोडभन्दा बढी ‘अज्ञात सम्पत्ति’ काण्ड : श्रीमती-छोरीका नाममा सम्पत्ति सारेर ‘क्लिन’ बन्ने दुष्प्रयास असफल !

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, अनामनगरका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध करिब १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर … साढे दस करोडभन्दा बढी ‘अज्ञात सम्पत्ति’ काण्ड : श्रीमती-छोरीका नाममा सम्पत्ति सारेर ‘क्लिन’ बन्ने दुष्प्रयास असफल !Read more

Posted in

३८ करोडको लुट, १८ किलो सुन बेपत्ता-कसले रोक्यो अनुसन्धान ?

सरकार एकातिर मनी लन्डरिङ, सम्पत्ति शुद्धीकरण र उच्च–प्रोफाइल आर्थिक अपराधविरुद्ध कडा अभियान चलाइरहेको दाबी गरिरहेको छ, अर्कोतिर आफ्नै संवैधानिक शक्ति–केन्द्र नयाँ बानेश्वरकाे वरिपरि भएको ठूलो लुटकाण्डबारे भने चर्को मौनता देखिएको छ। प्रश्न गम्भीर छ-२०८२ भदौ … ३८ करोडको लुट, १८ किलो सुन बेपत्ता-कसले रोक्यो अनुसन्धान ?Read more