काठमाडौं । गुठी संस्थानले हजारौं बिगाहा जग्गा नक्कली मोही खडा गरी हिनामिना गर्न अदालतले रोक लगाएपछि लिजमा दिएर अनियमितता गर्न थालेको खबर छ । संस्थानले नियम कानून मिचेर गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई १ सय बर्षका लागि … सूचना लुकाउ”दै गुठीRead more
बेथिति
बैरोका डीजी पाण्डेको चा”दी कटाइ †
काठमाडौं । विदेशिएका वेरोजगार नेपालीहरूसंग गैरकानूनी रुपले असुलिएको पैसाका कारण वैदेशिक रोजगार विभागमा भा“डभैलो मच्चिएको छ । कहिले रित नपु¥याई कम्पनी दर्ता गरेर त कहिले स्पष्टिकरण वा अनुगमनका नाममा वैदेशिक रोजगार व्यवसायीसंग करोडौं असुलिरहने वैदेशिक … बैरोका डीजी पाण्डेको चा”दी कटाइ †Read more
गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघन
काठमाडौं । कार्यकालको प्रारम्भदेखि नै विवादस्पद भूमिकामा रहेका गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहुकल केसी फेरि पदीय मर्यादाको उल्लंघन गरेर नग्न रुपमा प्रस्तुत भएको खबर छ । गरिबी निवारण कोषको कार्यकारी निर्देशक पदमा नियुक्ति लिनका … गरिबीका हाकिमद्वारा आचारसंहिता उल्लंघनRead more
करोडौं घुस खाएर ३५ रोपनी जग्गा गैरकानूनी दर्ता चावहिल मालमा भूमाफियाद्वारा कीर्ते काण्ड
काठमाडौं । छुट जग्गा दर्ता खुलाउनुपर्ने भन्दै ब्यवस्थापिका संसदमा सांसदहरूले बहस गरिरहेका छन् । तर, छुट जग्गा दर्ता खुला नगर्दै काठमाडौैं उपत्यकाका करीब ३५ रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा नामसारी दर्ता गरिएको खुलासा भएको … करोडौं घुस खाएर ३५ रोपनी जग्गा गैरकानूनी दर्ता चावहिल मालमा भूमाफियाद्वारा कीर्ते काण्डRead more
सभामुखको मनपरी ः शहीदकोटामा नातागोता
काठमाडौं । ब्यवस्थापिका संसद सचिवालयलाई नातागोता भर्तिकेन्द्रमा रुपान्तरण गरिएको छ । विगतमा संसदका सभामुख सुवास नेम्बाङले कर्मचारी भर्नामा पारदर्शीता अपनाए पनि वर्तमान सभामुख ओनसरी घर्तीले मनपरी गर्न छुट दिएकी छिन् । ओनसरीको छत्रछाया“मा रहेको संसद … सभामुखको मनपरी ः शहीदकोटामा नातागोताRead more
प्रहरीमा लेखापाल सरुवाको चलखेल
सा“घु संवाददाता काठमाडौं । नेपाल प्रहरीमा लेखापाल सरुवाको चलखेल सुरु भएको छ । हरेक आर्थिक बर्षको अन्तिममा नेपाल प्रहरीले २ बर्ष अवधि पुगेका लेखापालहरूको सरुवा गर्दैआएको छ । स्थानीय तहको निर्वाचनले गर्दा सरुवा बढुवा हुन … प्रहरीमा लेखापाल सरुवाको चलखेलRead more
नागरिक लगानीको सा”ढे पा”च अर्ब गायब
कोष अर्बौंको आर्थिक अपराधमा चुर्लुम्म भविष्यको चिन्ता गर्दै नागरिक लगानी कोषमा रकम बचत गर्ने कर्मचारी तथा सर्वसाधारणहरू धेरै छन् । तर, कर्मचारी तथा सर्वसाधारणले आफ्नो गा“स काटेर बचत गरेको रकमको सदुपयोग के कति भइरहेको छ, … नागरिक लगानीको सा”ढे पा”च अर्ब गायबRead more
राष्ट्रिय परीक्षा बोर्डमा भ्रष्टको सेटिड्ड
काठमाडौं । साविकको उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डमा व्यापक अनियमितता भएको खबर छ । करीब ४ हजार उच्च माविको माउ संस्था राष्ट्रिय परीक्षा बोर्ड सबैको साझा संस्थाको रुपमा अगाडि बढ्नु पर्नेमा … राष्ट्रिय परीक्षा बोर्डमा भ्रष्टको सेटिड्डRead more
सशस्त्रमा बुट काण्ड
काठमाडौं । सशस्त्र प्रहरी बलले अघिल्लो बर्ष खरिद गरिएका ३५ हजार जोर डीएमएस बुट गुणस्तरहीन भएपछि अस्वीकृत गर्ने निर्णय गरेको छ । जसका कारण सशस्त्र प्रहरीले गतबर्ष त पाएनन् नै यो बर्ष पनि बुट लगाउन … सशस्त्रमा बुट काण्डRead more
जीतको उन्मादमा सपना किन बा”ड्छौं ह” ?
विभिन्न ठाउ“का नवनिर्वाचित मेयरहरू यति उत्साहित देखिएका छन् कि तिनले आफ्नो कानूनी औकात बिर्सन थालेका छन् । अरु प्रदेशमा भन्दा एक नम्बर प्रदेशमा राजधानी बनाउने गजबको होड चलेको देखियो । नवनिर्वाचित मेयरहरूले आआफ्नो नगरलाई प्रदेशको … जीतको उन्मादमा सपना किन बा”ड्छौं ह” ?Read more




