🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

पदक विजेता खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मिति २०८३ वैशाख ९ गते बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन … पदक विजेता खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मानRead more

Posted in

इलाम गोल्डकप : मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्र फाइनलमा

मङ्गलबारे (इलाम), ९ वैशाख : मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर … इलाम गोल्डकप : मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्र फाइनलमाRead more

Posted in

आईसिसी विश्वकप लिग–२ : ओमानसँग नेपाल ‘ए’ टोली पराजित

काठमाडौँ, ९ वैशाख : ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । … आईसिसी विश्वकप लिग–२ : ओमानसँग नेपाल ‘ए’ टोली पराजितRead more

Posted in

आईसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँ, ९ वैशाख : नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा ओमानले टस जितेर … आईसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरुRead more

Posted in

चन्द्रगढी महिला गोल्डकपः एपीएफ क्वाटरफाइनलमा

भद्रपुर (झापा), ९ वैशाखः मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत २०८३ वैशाख ८ गते भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित … चन्द्रगढी महिला गोल्डकपः एपीएफ क्वाटरफाइनलमाRead more

Posted in

नेपालसँग यूएई आठ विकेटले पराजित

काठमाडौँ, ८ बैशाख : संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र … नेपालसँग यूएई आठ विकेटले पराजितRead more

Posted in

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

टक्सार (भोजपुर), ८ वैशाख : भोजपुर गोल्डकपअन्तर्गतको मिति २०८३ वैशाख ७ गते सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन … भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमाRead more

Posted in

इटहरी गोल्डकप : युवा समाज मोरङलाई उपाधि

धरान (सुनसरी), ८ वैशाखः सोह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १-० गोलअन्तरले पराजित गर्दै … इटहरी गोल्डकप : युवा समाज मोरङलाई उपाधिRead more

Posted in

‘टी–२० आई’ : यूएईसँगको खेलमा नेपाल पराजित

काठमाडौँ, ७ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा … ‘टी–२० आई’ : यूएईसँगको खेलमा नेपाल पराजितRead more

Posted in

वर्षाले अवरुद्ध नेपाल र यूएईबीचको खेल सुरु : यूएईले पायो ७८ रनको लक्ष्य

काठमाडौँ, ७ वैशाख : वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल पुनः सुरु भएको छ । टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि … वर्षाले अवरुद्ध नेपाल र यूएईबीचको खेल सुरु : यूएईले पायो ७८ रनको लक्ष्यRead more