काठमाडौँ, ६ भदौ : अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार … टप टी २० शृङ्खला : नेपाल र पाकिस्तान मैदानमाRead more
खेलकुद
नेपाल प्रिमियर लिग दोस्रो संस्करण मङ्सिरमा
काठमाडौँ, ५ भदौ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति … नेपाल प्रिमियर लिग दोस्रो संस्करण मङ्सिरमाRead more
नेपाल एपीएफ क्लबका महिला फुटबल टोलीलाई भव्य विदाई
काठमाडौँ । नेपाल एपीएफ क्लबको महिला फुटबल टोलीलाई एशियाली स्तरको महत्वपूर्ण प्रतियोगितामा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालले विशेष समारोहका बीच विदाई गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले भाद्र ५ गते प्रधान कार्यालय, … नेपाल एपीएफ क्लबका महिला फुटबल टोलीलाई भव्य विदाईRead more
यी हुन् सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर
काठमाडौं, ५ भदौ । क्रिकेट मैदानमा कप्तान बन्नु सजिलो काम होइन । हरेक खेलमा रणनीति बनाउने, टोली छनोट गर्ने र दबाबको सामना गर्ने जिम्मेवारी कप्तानको हो । तर, क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान छन्, जसले लामो … यी हुन् सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटरRead more
टप इन्ड सिरिजमा नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले टस जितेर … टप इन्ड सिरिजमा नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायोRead more
साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै
काठमाडौं । भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । नेपाल–भारत बिचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ भने नेपाल सुखद सुरुवात … साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैRead more
टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित
काठमाडौँ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला … टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जितRead more
टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स एक आपसमा भिड्दै छन् । लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो … टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दैRead more
टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो । मेलबर्न स्टार्स … टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हारRead more
टप टी–२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल
काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ । नेपाली समयअनुसार आज बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज … टप टी–२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपालRead more




