🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई
Posted in

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई

फुङ्लिङ (ताप्लेजुङ), ३१ साउन । यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित … ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाईRead more

Posted in

टप एण्ड टी–२० सिरिज : नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउन : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग … टप एण्ड टी–२० सिरिज : नेपाल बङ्गलादेश ‘ए’सँग पराजितRead more

टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती
Posted in

टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ । साउन ३१ गते शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा … टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौतीRead more

Posted in

मेलिनाको स्वर, सुधाको शब्दमा  ‘छड्के तिलहरी'(भिडियाे सहित)

काठमाडौं – लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कँडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश  मुस्कानले निर्देशन गरेका छन्। गीतको … मेलिनाको स्वर, सुधाको शब्दमा  ‘छड्के तिलहरी'(भिडियाे सहित)Read more

Posted in

टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।   नेपालले नर्दनले … टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजितRead more

Posted in

नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाललाई घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकले १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट … नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्यRead more

Posted in

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु … टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपालRead more

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै
Posted in

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै

काठमाडौं, ३० साउन ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिड्दैछन् ।  आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बीच फुटबल बिचमा पहिलो खेल हुँदैछ । जुन खेल … एन्फा महिला लिग छनौट आज २ खेल हुँदैRead more

ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमा
Posted in

ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमा

ताप्लेजुङ, २९ साउन : सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  आज भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि … ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमाRead more

Posted in

एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

काठमाडौं ।  आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको … एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दैRead more