काठमाडाैं, वैशाख १२ गते, २०८३ । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीका जवानहरू सहयोग गरिहेका छन् । सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो … सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरीका जवानहरू (फोटोफिचर)Read more
सुरक्षा क्षेत्र
सेनामा २,४७१ नयाँ सैन्य दीक्षित : ३८४ महिला सैनिक पनि सेवामा प्रवेश
काठमाडौं । कठिन परिस्थितिमा पनि कर्तव्य पालन गर्न सक्ने दृढ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेसागत दक्षता भएका सैनिक तयार गर्ने उद्देश्यले नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको छ … सेनामा २,४७१ नयाँ सैन्य दीक्षित : ३८४ महिला सैनिक पनि सेवामा प्रवेशRead more
सेनाको चेतावनी : ‘तथ्यहीन प्रचार नगर्नू, अराजक गतिविधि निगरानीमा छ’
काठमाडौं । नेपाली सेनाले आफ्नो संस्था र नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारण भइरहेका तथ्यहीन सूचना, टिप्पणी र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । २०८३ वैशाख ११ गते १६ः१० बजे जंगी अड्डास्थित … सेनाको चेतावनी : ‘तथ्यहीन प्रचार नगर्नू, अराजक गतिविधि निगरानीमा छ’Read more
भ्रामक समाचारप्रति नेपाली सेना आक्रोशित
काठमाडौं । नेपाली सेनाले आफू र आफ्नो नेतृत्वलाई जोडेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन सूचना, अभिव्यक्ति र टीका–टिप्पणीहरू प्रसारण भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको … भ्रामक समाचारप्रति नेपाली सेना आक्रोशितRead more
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ
रौतहट । रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ स्थित भन्सार ढाँटमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा … सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउRead more
एपीएफको काङ्ला पास पारिको हिमनदीमा ‘आइस क्राफ्ट’ र हाई माउन्टेन रेस्क्यु अभ्यास
मनाङ । सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालय, हुम्दे, माथिल्लो मनाङमा उच्च हिमाली खोज तथा उद्धारसम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ । तालिमअन्तर्गत SN 2 High Altitude Search and Rescue (Advance) Course मा … एपीएफको काङ्ला पास पारिको हिमनदीमा ‘आइस क्राफ्ट’ र हाई माउन्टेन रेस्क्यु अभ्यासRead more
थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ
काठमाडौँ, ११ वैशाख : काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले २०८३ वैशाख १० गते माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक … थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङRead more
रणबम गणको स्वास्थ्य शिविरबाट करिब सात सय स्थानीय लाभान्वित
बाँके । नेपाली सेना रणबम गणले सैनिक अस्पतालका विशेषज्ञ डाक्टरसहितको टोली तथा राप्ती सोनारी गाउँपालिका कार्यालयसँगको सहकार्यमा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। २०८३ वैशाख ०८ गते … रणबम गणको स्वास्थ्य शिविरबाट करिब सात सय स्थानीय लाभान्वितRead more
🏹 गोरखादेखि जितगढीसम्म : इतिहास बोकेको पदयात्रा, देशभक्तिको उत्सवमा समापन
काठमाडाैं । इतिहास, पहिचान र राष्ट्रिय भावनाको गहिरो सन्देश बोकेको गोरखा–जितगढी पदयात्रा २०८३ वैशाख ७ गते बुटवलस्थित जितगढीमा भव्य रूपमा सम्पन्न भएको छ। २०८२ चैत्र २७ गते गोरखा दरबारबाट सुरु भएको यो ऐतिहासिक पदयात्रा ११ … 🏹 गोरखादेखि जितगढीसम्म : इतिहास बोकेको पदयात्रा, देशभक्तिको उत्सवमा समापनRead more
जामाचोमा हाइकिङका क्रममा लडेकी महिलाको सेनाद्वारा उद्धार
काठमाडौं, २०८३ वैशाख ५ गते । नागार्जुन नगरपालिका–१ स्थित जामाचो क्षेत्रमा हाइकिङका क्रममा दुर्घटनामा परेकी एक महिलाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ । धादिङ जिल्ला निवासी २९ वर्षीया ती महिला जामाचो क्षेत्रमा हाइकिङ गर्ने … जामाचोमा हाइकिङका क्रममा लडेकी महिलाको सेनाद्वारा उद्धारRead more




