काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका डीआइजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह … सशस्त्र प्रहरी बलका नयाँ प्रवक्ता कालिदास धौवजी नियुक्तRead more
सुरक्षा क्षेत्र
प्रधान सेनापतिबाट पदोन्नति भएका जर्नेल, कर्णेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, वैशाख २४ गते— प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालगायत अन्य उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय, जंगी अड्डामा २०८२ वैशाख २३ गते … प्रधान सेनापतिबाट पदोन्नति भएका जर्नेल, कर्णेलहरूलाई दर्ज्यानी चिन्ह प्रदानRead more
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु
काठमाडाैं । मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २७ (सत्ताईस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) २०८२ बैशाख २२ गते मध्य पूर्वी पृतना … नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरुRead more
साउथ सुडान जाने एफपीयूको १२औं डफ्फालाई सशस्त्रका आईजीपी अर्यालद्वारा बिदाई
काठमाडौं, बैशाख २१ गते । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ अभियान अन्तर्गत साउथ सुडान (UNMISS) जाने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १२औं डफ्फालाई बिदाई गर्नुभएको छ। सशस्त्र … साउथ सुडान जाने एफपीयूको १२औं डफ्फालाई सशस्त्रका आईजीपी अर्यालद्वारा बिदाईRead more
तिप्लिङमा सशस्त्र प्रहरीको नयाँ BOP स्थापना
धादिङ। धादिङको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालले नयाँ बोर्डर आउट पोस्ट (BOP) स्थापना गरेको छ। गृहमन्त्री रमेश लेखकले २०८२ वैशाख १९ गते उक्त BOP को औपचारिक उद्घाटन गर्नुभयो। धादिङ सदरमुकामबाट करिब ७० किलोमिटर … तिप्लिङमा सशस्त्र प्रहरीको नयाँ BOP स्थापनाRead more
सशस्त्र प्रहरीको अवलोकनमा ३५ सैनिक अधिकृत
काठमाडौं, वैशाख १९। नेपाली सेनाका ३५ जना अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन्। नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम अन्तर्गत यो भ्रमण … सशस्त्र प्रहरीको अवलोकनमा ३५ सैनिक अधिकृतRead more
प्रधान सेनापति सिग्देलद्वारा पृतना र सैनिक अस्पतालको निरीक्षण भ्रमण
सुर्खेत / बुटवल – प्रधान सेनापति महारथी अशोक राज सिग्देलले २०८२ साल वैशाख १५ र १६ गते सुर्खेत र बुटवलमा रहेका नेपाली सेनाका पृतना र युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले वैशाख १५ गते सुर्खेतस्थित … प्रधान सेनापति सिग्देलद्वारा पृतना र सैनिक अस्पतालको निरीक्षण भ्रमणRead more
सशस्त्र प्रहरी जवान विजय जंंगमद्वारा लोबुचे हिमालमा सशस्त्र प्रहरीको झण्डा फहराइयो
काठमाडौं, वैशाख १४ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका जवान विजय जंंगमले ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन्। उनले आज बिहान ७ बजेर १२ मिनेट जाँदा सफलतापूर्वक हिमाल … सशस्त्र प्रहरी जवान विजय जंंगमद्वारा लोबुचे हिमालमा सशस्त्र प्रहरीको झण्डा फहराइयोRead more
आईजीपी दीपक थापाको नेतृत्वमा प्रहरी संगठन चलायमान, जनपथ समूहतर्फ २०८ जनाको बढुवा सिफारिस(सूची सहित)
काठमाडौं । नेपाल प्रहरीले जनपथ प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जनाको बढुवाका लागि सिफारिस सार्वजनिक गरेको छ । २०८२ वैशाख १२ गते बसेको बढुवा समितिको निर्णय अनुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी सहायक … आईजीपी दीपक थापाको नेतृत्वमा प्रहरी संगठन चलायमान, जनपथ समूहतर्फ २०८ जनाको बढुवा सिफारिस(सूची सहित)Read more
नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य प्रतियोगितामा स्वर्ण जित्दै राष्ट्रिय गौरव बढायो
काठमाडौँ, वैशाख १० । नेपाली सेनाले पाकिस्तानमा सम्पन्न भएको आठौँ संस्करणको International Pakistan Army Team Spirit (PATS) प्रतियोगितामा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव र छवि पुनः उच्च बनाएको छ। प्रतियोगिताबाट फर्किएका स्वर्ण विजेता … नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य प्रतियोगितामा स्वर्ण जित्दै राष्ट्रिय गौरव बढायोRead more




