काठमाडाैं | देशकै इतिहासको गर्विलो पाना फेरि एकपटक ब्यूँझिएको छ-यो पटक पैतालाले। गोरखाको ऐतिहासिक दरबारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा ११ दिनको रोमाञ्चक, साहसिक र सांस्कृतिक यात्रापछि रुपन्देहीको जितगढीमा पुगेर भव्य समारोहका साथ समापन भयो। झण्डासँगै … इतिहास ब्यूँझाउने सैनिक यात्रा: गोरखादेखि जितगढीसम्म पदयात्रा, साहस, संस्कृति र स्वाभिमानको गाथा !Read more
सुरक्षा क्षेत्र
नेपाली सेनामा सहायक सेनानी पदमा बढुवा, २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, वैशाख ७। नेपाली सेनामा साधारण सेवातर्फ रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण … नेपाली सेनामा सहायक सेनानी पदमा बढुवा, २९ जनालाई दर्ज्यानी चिन्ह प्रदानRead more
कमाण्ड तथा स्टाफ कोर्ष: नेतृत्वदायी क्षमताको आधार
काठमाडौं, वैशाख ७। सशस्त्र प्रहरी बल नेपालको कमाण्ड तथा स्टाफ कोर्षको नवौँ समूहको समापन र दशौँ समूहको उद्घाटन विशेष समारोहबीच सम्पन्न भएको छ। समारोह सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भूमा आयोजना गरिएको थियो। … कमाण्ड तथा स्टाफ कोर्ष: नेतृत्वदायी क्षमताको आधारRead more
वीरेन्द्र सैनिक अस्पतालमा नयाँ व्यवस्था: सेना र परिवारजनका लागि विशेषज्ञ सेवा खुल्ला
काठमाडौँ, बैशाख ६, २०८२ – नेपाली सेनाले आफ्ना वहालवाला र भूतपूर्व सदस्यहरू तथा तिनीहरूका परिवारजनको स्वास्थ्य सेवामा थप सहजता ल्याउने उद्देश्यले २०८२ वैशाख २ गतेबाट नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि वीरेन्द्र सैनिक अस्पताल, काठमाडौँको … वीरेन्द्र सैनिक अस्पतालमा नयाँ व्यवस्था: सेना र परिवारजनका लागि विशेषज्ञ सेवा खुल्लाRead more
डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क (तस्बिरहरु)
रामेछाप । डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ । डिभिजन वन कार्यालय रामेछाप, रामेछाप नगरपालिका र खड्ग दल गणले संयुक्त रूपमा जिल्ला अस्पताल रामेछापको गेट … डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क (तस्बिरहरु)Read more
सेन्ट्रल अफ्रिकनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको सफल अदली–बदली
काठमाडौँ, वैशाख २ – संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदली–बदली प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा तैनाथ High … सेन्ट्रल अफ्रिकनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको सफल अदली–बदलीRead more
नेपाल प्रहरीमा नेतृत्वको उदाहरणीय परिवर्तन : सक्षम र न्यायपूर्ण निर्णयको नयाँ इतिहास लेखिँदै
काठमाडौँ, वैशाख ४ गते । नेपाल प्रहरीको इतिहासमा नेतृत्वद्वारा लिइएको निर्णायक, छरितो र न्यायसम्मत निर्णयले प्रहरी संगठनभित्र मात्र नभई समग्र सुरक्षा प्रशासनमा एक सकारात्मक सन्देश प्रवाहित भएको छ। २०८१ चैत ५ गते नियुक्त प्रहरी महानिरीक्षक … नेपाल प्रहरीमा नेतृत्वको उदाहरणीय परिवर्तन : सक्षम र न्यायपूर्ण निर्णयको नयाँ इतिहास लेखिँदैRead more
प्रधान सेनापति सिग्देलद्वारा मध्य पूर्वी र पूर्वी पृतना मुख्यालयको निरीक्षण भ्रमण
काठमाडौं, बैशाख २ – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज महोत्तरी र सुनसरी जिल्लामा अवस्थित मध्य पूर्वी पृतना हेडक्वार्टर र पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले पृतना मुख्यालयमा पुगेर त्यहाँको … प्रधान सेनापति सिग्देलद्वारा मध्य पूर्वी र पूर्वी पृतना मुख्यालयको निरीक्षण भ्रमणRead more
म्यानमारमा भूकम्पपीडितको उपचारमा खटिएको सेनाको टोली स्वदेश फिर्ता
काठमाडौँ, चैत्र २९ – मित्र राष्ट्र म्यानमारमा गएको विनाशकारी भूकम्पपछि पीडितहरूको स्वास्थ्य उपचारमा सहयोग गर्न नेपाली सेनाको १६ सदस्यीय चिकित्सकीय टोली म्यानमार पठाइएको थियो। नेपाली सेनाको हवाई साधनमार्फत चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको टोलीमा … म्यानमारमा भूकम्पपीडितको उपचारमा खटिएको सेनाको टोली स्वदेश फिर्ता Read more
सशस्त्र प्रहरीको झण्डा सँगै सगरमाथा आरोहणमा बोहोरा: सेवा भावनाको अद्वितीय उदाहरण
काठमाडौं, चैत्र २८ । सशस्त्र प्रहरी बल नेपालका पूर्व हवल्दार अक्कल बहादुर बोहोरा विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेस्ट) आरोहणको तयारीमा छन्—तर यसपटक उनको यात्रामा केवल व्यक्तिगत लक्ष्य छैन। उनी सँगै बोकेको छ सशस्त्र प्रहरी बल … सशस्त्र प्रहरीको झण्डा सँगै सगरमाथा आरोहणमा बोहोरा: सेवा भावनाको अद्वितीय उदाहरणRead more




