🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

सैनिक अस्पतालभित्रको बेथिति, शोषण र अनुशासनहीनताबारे छानबिन हाेस्

श्रीमान् सम्पादकज्यू साँघु साप्ताहिक काठमाडौं । महोदय, नेपाली सेना अनुशासन, मर्यादा र चेन अफ कमाण्डको कठोर अभ्यासमा चल्ने संस्था मानिन्छ । तर नेपाली सेनाको कोषबाट सञ्चालित वीरेन्द्र सैनिक अस्पतालभित्र पछिल्लो समय देखिएको भनिएको बेथिति, पक्षपात, … सैनिक अस्पतालभित्रको बेथिति, शोषण र अनुशासनहीनताबारे छानबिन हाेस्Read more

Posted in

सौता पीडित सैनिककी श्रीमती ममता न्यायको खोजीमा

सौता पीडित सैनिककी श्रीमती ममता न्यायको खोजीमा श्रीमान सम्पादकज्यू, साँघु साप्ताहिक नमस्कार । म एकजना सैनिककी धर्मपत्नी ममता बम अधिकारी हुँ। नेपाली सेना कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारीकी जेठी आधिकारिक श्रीमती हुँ । … सौता पीडित सैनिककी श्रीमती ममता न्यायको खोजीमाRead more

Posted in

नेपाली सेनाका अधिकृतहरू कहिलेसम्म ग्रेडिङको जन्जिरमा बाँधिने ?  

श्रीमान् सम्पादकज्यू,साँघु साप्ताहिक, काठमाडौं ।विषय  नेपाली सेनाभित्र बढुवा तथा तालिम छनोटसम्बन्धी नीतिगत अन्यायबारे गुनासोसादर नमस्कार । हामी नेपाली सेनाका विभिन्न तहमा कार्यरत तथा सेवामा रहँदै पीडा भोगिरहेका अधिकृतहरू, हाम्रो संस्थाभित्र लागू हुँदै आएको बढुवा र … नेपाली सेनाका अधिकृतहरू कहिलेसम्म ग्रेडिङको जन्जिरमा बाँधिने ?  Read more

“जिउँदोमा साथ दिन सकिन्न भने, मरेपछि सलामी नदिनु” — क्याप्टेन थापाको राष्ट्रप्रति कटु वेदना
Posted in

“जिउँदोमा साथ दिन सकिन्न भने, मरेपछि सलामी नदिनु” — क्याप्टेन थापाको राष्ट्रप्रति कटु वेदना

म नेपाली सेनामा कार्यरत क्याप्टेन ढालबहादुर थापा मेरो घर हरिवन ११ सर्लाही हो । म विगत २५ वर्षदेखि यो संस्थामा कार्यरत छु । जागिरको उत्तरार्धमा केही सेवा सुविधा र आर्थिक लाभ पाउनुपर्ने बेलामा जस्तै मिसन, … “जिउँदोमा साथ दिन सकिन्न भने, मरेपछि सलामी नदिनु” — क्याप्टेन थापाको राष्ट्रप्रति कटु वेदनाRead more

सेनाभित्रै अन्यायमा परेका अधिकृतहरूको तितो अनुभव : चिफ सा”ब सेनाका मध्यम श्रेणीका अधिकृतको वेदना सुनौं
Posted in

सेनाभित्रै अन्यायमा परेका अधिकृतहरूको तितो अनुभव : चिफ सा”ब सेनाका मध्यम श्रेणीका अधिकृतको वेदना सुनौं

  गौरवशाली इतिहास बोकेको नेपाली सेना नेपालको सबैभन्दा पुरानो संस्था हो, जसले नेपालको कला, संस्कृति जगेर्ना गरेको छ । नेपाललाई गोर्खाली भनि विश्वमा चिनाउने र नेपाललाई स्वतन्त्र, सार्वभौम राख्ने संस्था नै नेपाली सेना हो । … सेनाभित्रै अन्यायमा परेका अधिकृतहरूको तितो अनुभव : चिफ सा”ब सेनाका मध्यम श्रेणीका अधिकृतको वेदना सुनौंRead more

Posted in

नेपाल सेनाका अधिकृत वर्गको समस्या कसले बुझ्ने ? : प्र.से.को भीड र पदोन्नतिमा अन्यायको गुनासो

श्रीमान सम्पादकज्यू, साँघु साप्ताहिक, काठमाडौं सेनाको जग अनुशासन हो भने त्यसको पालन गराउने जिम्मा अधिकृतहरुको हो । तर अहिलेको अवस्थामा कुनै अधिकृतले सिपाहीको कुनै गल्ती देखे पनि गाली गर्दैनन्, सजाय दिंदैनन् । अधिकृतहरूमा चरम असन्तुष्टि … नेपाल सेनाका अधिकृत वर्गको समस्या कसले बुझ्ने ? : प्र.से.को भीड र पदोन्नतिमा अन्यायको गुनासोRead more

Posted in

सैनिक अस्पतालको सेवा र समस्या समाधानका उपाए

साँघु र जनआस्था साप्ताहिकमा प्राय सेना सम्बन्धि गुनासाहरु प्रस्तस्तै छापिरहेका हुन्छन् । तर, सकारात्मक शन्देश अत्यन्त न्युन छापिएका हुन्छन् । आज मैले देखेका केही सकारात्मक सन्देश लेख्दैछु । केही दिन पहिला समारोह संचालन निर्देशनालयको एउटा … सैनिक अस्पतालको सेवा र समस्या समाधानका उपाएRead more

Posted in

शेर गण, नुवाकोटमा बढ्दो विकृति र विसङ्गति

श्रीमान् प्रधानसेनापतिज्यू,  नेपाली सेना मुख्यालय, जङ्गी अड्डा, काठमाडौं । मार्फत–साँघु साप्ताहिक श्रीमान्, विनम्र निवेदनसाथ यो पत्र लेख्दैछौं । हामी नेपाली सेनाको शेर गण, नुवाकोटमा कार्यरत सकलदर्जाहरू विगत केही महिनादेखि अत्यन्त मानसिक तनाव र असमान व्यवहारको … शेर गण, नुवाकोटमा बढ्दो विकृति र विसङ्गतिRead more

नेपाली सेनाको संगठन, दरबन्दी र पदोन्नति प्रणालीप्रति गम्भीर ध्यानाकर्षण
Posted in

नेपाली सेनाको संगठन, दरबन्दी र पदोन्नति प्रणालीप्रति गम्भीर ध्यानाकर्षण

नेपाली सेनामा लगभग १६ वर्ष सेवा गरेर सेवानिवृत्त भएपछि पनि मैले सेनासँगको सम्बन्ध केवल औपचारिक हैन, आत्मीय रहिरह्यो। सेवानिवृत्त भए पनि हाल सेवा गरिरहनुभएका दर्जनौँ अधिकृत तथा जवानहरूसँगको नियमित सम्पर्क र अनुभव साटासाटले हामीलाई संस्थागत … नेपाली सेनाको संगठन, दरबन्दी र पदोन्नति प्रणालीप्रति गम्भीर ध्यानाकर्षणRead more

नेपाली सेनामा संस्थागत अनुशासनको स्खलन : नातावाद, कृपावाद र निष्क्रिय नेतृत्वको खतरा
Posted in

नेपाली सेनामा संस्थागत अनुशासनको स्खलन : नातावाद, कृपावाद र निष्क्रिय नेतृत्वको खतरा

नेपाली सेना राष्ट्रको सुरक्षा संयन्त्रको मेरुदण्ड हो । केवल भौगोलिक सीमाको रक्षा मात्र होइन, संकटको समयमा जनताको मनोबल र राज्यको स्थायित्व कायम राख्न यस संस्थाको भूमिकालाई अवमूल्यन गर्न सकिँदैन । तर, पछिल्ला केही वर्षयता सेनाको … नेपाली सेनामा संस्थागत अनुशासनको स्खलन : नातावाद, कृपावाद र निष्क्रिय नेतृत्वको खतराRead more