नेपाली सेनाको इतिहासमा दुरदर्शी र सुधारउन्मुख छवि बनाउन सफल प्रधान सेनापतिहरुमा भीमसेन थापा पछि हालका प्रधानसेनापति उहाँकै वंशज पूर्णचन्द्र थापालाई नेपाली सेनाको नेतृत्वमा पाउनु भनेको देश र संस्थाको लागि नै गौरवको कुरा हो । उहाँले … चिफसाप ! कहिले पाउँछन् सबै चालकले न्याय ? Read more
चिठ्ठी-पत्र
चिफसाव ! सेनाका सवारी चालकप्रति काखा र पाखा व्यवहार किन ?
नेपाली सेनाको इतिहासमा अहिलेसम्म सेनाको नेतृत्वमा रहेर सम्पूर्ण फौजहरुको हक हितको लागि सुधार उन्मुख नेतृत्व गर्ने प्रधान सेनापतिमा नगन्य रुपमा औंलाले गन्न सकिने मात्र छन् । क्रमश धर्मपाल वरसिंह थापा र हालका प्रधान सेनापति पूर्णचन्द्र … चिफसाव ! सेनाका सवारी चालकप्रति काखा र पाखा व्यवहार किन ? Read more
मेराेविरूद्ध लेख्नेलाई मिटरव्याजमा पैसा चलाएको पुष्टि गर्न चुनौती दिन्छु
साँघु साप्ताहिक र साँघु अनलाइनमा २०७७ पुस १३ गते सोमबार 'प्रहरीका अर्बपति सई सा’ब' शीर्षकमा मेरो तस्बिर समेत राखेर प्रकाशित गरिएको समाचारले मेरो मान, प्रतिष्ठा र अहिलेसम्म कमाएको ख्यातीमा ठूलो असर परेको जानकारी गराउँदछु। दुषित … मेराेविरूद्ध लेख्नेलाई मिटरव्याजमा पैसा चलाएको पुष्टि गर्न चुनौती दिन्छुRead more
कंगो मिशन कुटपिट प्रकण : प्रधानसेनापतिज्यू ! याेभन्दा अन्याय के हुन्छ ?
नेपाली सेनाको सैनिक अदालतले सैनिक संगठनलाई नै बद्नाम गराउने गरी कंगो मिशनमा खटिएका सैनिक जवान कुट्ने सह–सेनानीत्रय इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताललाई सामान्य सजाय गरेर माफी दिएको समाचार साँघुमा पढ्ने अवसर पाइयाे । … कंगो मिशन कुटपिट प्रकण : प्रधानसेनापतिज्यू ! याेभन्दा अन्याय के हुन्छ ? Read more
चिफसाप हामीलाई मात्र किन विभेद
साँघु साप्ताहिक श्रीमान प्रधानसेनापतिज्यू । हजुरले गर्नु भएकाे सुधार कार्य सह्नानीय छ। नीति निर्देशिकाहरू कार्यान्वयन हुने क्रममा रहेकाेछ । तर पनि कति नीति निर्देशिकाहरू कार्यान्वयन हुने क्रममा कार्यान्वयन गरने निकायले त्यसकाे धज्जी ऊडाएकाे छन । … चिफसाप हामीलाई मात्र किन विभेदRead more
सैनिकलाई काखा र पाखा गर्ने उच्च नायक कटवाल पूर्वसैनिकका नेता बन्न सक्दैनन्
२०७७ पुस ४ गते राजधानी काठमाडौंमा नेपाली सेनाबाट अवकास पाएका पूर्व सैनिकले भेला आयोजना गरेका थिए । भेलाको प्रमुख अतिथि पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल थिए । उनले मञ्चमा उपस्थित भएर भूतपूर्व सैनिकलाई संवोधन गरेर के के … सैनिकलाई काखा र पाखा गर्ने उच्च नायक कटवाल पूर्वसैनिकका नेता बन्न सक्दैनन् Read more
चिफ सा’ब प्रिन्सिपलको मनपरी कसले हेर्छ ?
श्रीमान सम्पादकज्यू साँघु साप्ताहिक सैनिक आवासीय महाविद्यालय सुर्खेतमा भई आएका कुकीर्तेको भण्डाफोर यस अघि नै यस निष्पक्ष तथा जनप्रिय पत्रिका साँघुमार्फत जनसमक्ष उजागर गरिसकेका छौं । तापनि प्रधानसेनापतिको ध्यान यहाँ रहेका भ्रष्ट व्याँसाहरुलाई कार्वाही गरी … चिफ सा’ब प्रिन्सिपलको मनपरी कसले हेर्छ ? Read more
सिपाहीको कमाईबाट चलेको सैनिक विद्यालय कसका लागि हजुर ?
नेपाली सेनाले मातहतका सैनिक शिक्षालयहरुमार्फत सैनिकलाई पेशागत ज्ञान प्रदान गर्दै आएको छ तर युगलाई हाँक्न सक्षम जनशक्ति उत्पादनका लागि, उच्चस्तरको सैनिक शिक्षा प्रदान गर्न सकेको छैन । सैनिक शिक्षालयहरुमा यस किसिमको उचित वातावरण निर्माण गर्न … सिपाहीको कमाईबाट चलेको सैनिक विद्यालय कसका लागि हजुर ?Read more
सेनामा यस्तरी पेल्न पाइन्छ ?
आज अफन्तलाई सजिलो पार्न ३/४ चोटि नियमावली परिवर्तन गर्नु भो, आफन्तभन्दा माथिका योग्य अधिकृतलाई काण्ड र भए/नभएको पुरानो फाइल खोलेर सत्ताच्युत गर्नु भो । यो त राजनीतिकभन्दा पनि खतरनाक रणनीति देखियो । कल्याणकारी कोषको … सेनामा यस्तरी पेल्न पाइन्छ ?Read more
मेरो छवि धुमिल बनाउन खोजियो : मेयर थापा
२०७७ साल (कात्तिक १७–कात्तिक २३) गते साँघु साप्ताहिक र २०७७ कात्तिक १९ गते साँघु न्यूजमा प्रकाशित ‘सर्लाहीको बागमती नगरपालिका भ्रष्टाचारको केन्द्र : मेयरको खेती : अर्बको गिटीबालुवा विक्री गर्ने, एक रुपैयाँ आम्दानी नबाँध्ने’ शिर्षकको समाचारमा लगाइएको आरोप … मेरो छवि धुमिल बनाउन खोजियो : मेयर थापाRead more




