🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
सेनामा विभेद : सिपाहीको पेलान, जर्साबको घर ढलान !
Posted in

सेनामा विभेद : सिपाहीको पेलान, जर्साबको घर ढलान !

नेपाली सेनामा विभेदको फेहरिस्त हेर्ने हो भने कहालिलाग्दो अवस्था छ । तल्लो दर्जालाई पेलेर हामीहरूको पसिना, दुख र रासनमाथि वा भनौ प्राइभेट फण्डमा माथिल्लो दर्जाको गिद्दे नजर पर्ने गर्दछ । नेपाली सेनामा गुल्मपति भएपछि कमाई … सेनामा विभेद : सिपाहीको पेलान, जर्साबको घर ढलान !Read more

अब सेनामा प्रतिशोध र खुट्टा तान्ने प्रवृत्ति हावी नहोस्
Posted in

अब सेनामा प्रतिशोध र खुट्टा तान्ने प्रवृत्ति हावी नहोस्

श्रीमान सम्पादकज्यू साँघु साप्ताहिक  नेपाली सेनाको नेतृत्व आजबाट २८ दिनका दिन नयाँ  कमाण्डमा जाँदैछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो तीन वर्षे कार्यकालमा भए, गरेका राम्रा र नराम्रा कामको टिकाटिप्पणी निरन्तर हुने नै छन् ।  प्रधानसेनापति … अब सेनामा प्रतिशोध र खुट्टा तान्ने प्रवृत्ति हावी नहोस्Read more

नेपाली सेनामा जताततै किन यस्तो विभेद ? : चिफसाब सैनिक महाविद्यालय तल्लो दर्जाका लागि होइन ?
Posted in

नेपाली सेनामा जताततै किन यस्तो विभेद ? : चिफसाब सैनिक महाविद्यालय तल्लो दर्जाका लागि होइन ?

बधाई छ चिफ सा’ब हजुरलाई सफल कार्यकालका लागि । अब त हजुर पनि हामी जस्तै भूपू हुन लाग्नु भयो । हुन त हजुरहरूलाई त बहाल रहँदा भन्दा भूपू चिफ हुनमा नै फाइदाजनक छ । तपाईहरूले … नेपाली सेनामा जताततै किन यस्तो विभेद ? : चिफसाब सैनिक महाविद्यालय तल्लो दर्जाका लागि होइन ?Read more

Posted in

प्रधान सेनापतिबाटै भ्रमकाे चिरफार हुन्थ्याे कि ?

 तपाईले आफ्नो कार्यकाल १००० दिन पुगेको उपलक्ष्यमा दिनु भएका बक्तव्य र पत्रकारसंगको अन्तरकृया पश्चात उठेका संगठनभित्रका केही गम्भीर चासोबारे केही तथ्यसहित प्रश्न राख्न चाहन्छौं । यो चासोको एउटा उद्देश्य भ्रमको चिरफार गर्नु रहेको छ भने … प्रधान सेनापतिबाटै भ्रमकाे चिरफार हुन्थ्याे कि ?Read more

Posted in

चिफ सा’ब घर जाँदाजाँदै केही संबोधन त होस्

 पूर्णचन्द्र थापा चिफ साबले भू.पू. सैनिक सम्मेलन गर्नु भयो । प्रदेश तथा स्थानीय स्तरमा मिल्ने गरि । जसमा विचरा हामी भू.पू. सैनिक के के नै पाइएला भनेर  सेक्युरिटीको जागिरको पालो मिलाएर अर्कोलाई बसिदेउ भनेर ठूलो … चिफ सा’ब घर जाँदाजाँदै केही संबोधन त होस्Read more

Posted in

थापा चिफ सा\’बका पालाका केही राम्रा केही नराम्रा काम

साँघु न्यूज डटकम नेपाली सेनाका हामी  सीमित श्रोत साधनबाट आफ्ना परिवारको व्यवस्थापन गर्नुपर्ने तल्लो दर्जाका लागि शान्ति सेना छनोटमा प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका  केही सुधार र नोकरी अवधि घटाउनु वा १६ वर्षे पेन्सनकाे अवधि कायम … थापा चिफ सा\’बका पालाका केही राम्रा केही नराम्रा कामRead more

चिफसाब ! छात्रवृत्तिको रकम प्रसे गुप्तबहादुर र सुक सन्तमानले पचाए !
Posted in

चिफसाब ! छात्रवृत्तिको रकम प्रसे गुप्तबहादुर र सुक सन्तमानले पचाए !

कल्याणकारी योजना निर्देशनालयको प्रमुख सेनानी गुप्तबहादुर कुँवर र सुक सन्तमान श्रेष्ठले मनोमानी र आफु ठुलो हो भनि काम गर्ने परिपाटीले हामी छात्रवृत्ति रकम पाउनबाट वञ्चित भएका छौं । नेपाली सेनामा छात्रवृत्तिको रकम कहिले बाँड्ने हो … चिफसाब ! छात्रवृत्तिको रकम प्रसे गुप्तबहादुर र सुक सन्तमानले पचाए !Read more

Posted in

बरु सेनाकाे पेशागत समूह (ट्रेड) नै खारेज गरियोस् …!

   देशको गौरवान्वित संस्था नेपाली सेनाको सदस्य हुनुमा र आफूलाई नेपाली सेनाको सदस्यको रुपमा चित्रण गर्न पाउनु सौभाग्य र जन्म सफल भएको बोध पक्कै भएको छ। यहाँबाट सिकेका प्रत्येक कुराहरु म सहित सबैको लागि जीवन … बरु सेनाकाे पेशागत समूह (ट्रेड) नै खारेज गरियोस् …!Read more

Posted in

चिफ सा\’ब ! वीरेन्द्र सैनिक अस्पतालका नर्सहरूकाे व्यथा सुन्नुस् त

श्री सम्पादकज्यू साँघु न्यूज डटकम संसार भर फैलिरहेको कोरोना महामारीमा  हामी नेपाली सेनाद्वारा सञ्चालित श्री वीरेन्द्र सैनिक अस्पतालका नर्सिङलगायतका स्वास्थ्यकर्मीहरु दि रात नभनी काेभिडका विरामीको अहोरात्र सेवामा खटिएका छौं । तर पनि आज हामीलाई चित्त … चिफ सा\’ब ! वीरेन्द्र सैनिक अस्पतालका नर्सहरूकाे व्यथा सुन्नुस् तRead more

Posted in

चिफसाब, मेडिकल जनशक्तिलाई सँधै किन हेला ?

अहिलेसम्मका सबै चिफहरु मध्ये सबैभन्दा सुधारमुखी, न्यायमुर्ति, असल चिफको रुपमा तपाइलाई हामी सकलदर्जाहरुले लिएका छौँ । तपाइले सेनामा वर्षाैंदेखि रहेको भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न जुन पहलकदमी लिनु भयो, त्यो अत्यन्त सराहनीय छ । भ्रष्टाचार … चिफसाब, मेडिकल जनशक्तिलाई सँधै किन हेला ?Read more