🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
कामु प्रधान सेनापतिको ध्यानाकर्षण होस्
Posted in

कामु प्रधान सेनापतिको ध्यानाकर्षण होस्

नेपाली सेनामा पूर्णचन्द्र थापा  प्रधान सेनापति नियुतिm भएपछि सेनामा केही राम्रा सुधार देखिए तापनि  अधिकांश निर्णयहरू अपारदर्शी भएको भएको पाइन्छ । नेपालीमा उखान भने झंै आफ्नालाई काखा र अरुलाई पाखा वाक्य प्रधान सेनापति थापाले ब्यवहारमा … कामु प्रधान सेनापतिको ध्यानाकर्षण होस्Read more

सेनाका सिपाही कहिलेसम्म घरेलु नाेकर बन्ने हजुर ?
Posted in

सेनाका सिपाही कहिलेसम्म घरेलु नाेकर बन्ने हजुर ?

  नेपाली सेनाको परिवर्तन र सुधारको लागि आफ्नो कार्यकाल भरि मरिहत्ते गरेर सुधार गर्ने वर्तमान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल पनि हेरियो र अब  नयाँ  प्रधानसेनापति प्रभुराम शर्माकाे कार्यकाल पनि हेर्ने धोको छ । नयाँ नयाँ … सेनाका सिपाही कहिलेसम्म घरेलु नाेकर बन्ने हजुर ?Read more

पूर्णचन्द्र थापा चिफकाे कार्यकालका दर्दनाक व्यथा भनेर साध्य छैन  हजुर
Posted in

पूर्णचन्द्र थापा चिफकाे कार्यकालका दर्दनाक व्यथा भनेर साध्य छैन हजुर

श्रीमान सम्पादकज्यू साँघु न्यूज डटकम     चिफ पूर्णचन्द्र थापाकाे तीन वर्षे कार्यकालमा  पीडित भएका  धेरै छन । अब बिस्तारै खुल्दै छन, चिफ पूर्णचन्द्रको पालामा आफू मिडियाबाजी गर्ने, काम भने उल्टो गर्ने धेरै भए, सायद उहाँको … पूर्णचन्द्र थापा चिफकाे कार्यकालका दर्दनाक व्यथा भनेर साध्य छैन हजुरRead more

चिफसाब ! सेनाकाे सिग्नल युनिटहरुको दुःख पीडा पनि बुझियोस्
Posted in

चिफसाब ! सेनाकाे सिग्नल युनिटहरुको दुःख पीडा पनि बुझियोस्

साँघु न्यूज डटमका सम्पादकज्यू सिग्नल युनिटहरुमा देखिएका विकृति विसंगितहरू बारे केही बुँदाहरु टिपोट गरेर पठाएका छौं । कृपया स्थान दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । साँघु न्यूजमार्फत सम्बन्धितमा यो विषय पुगोस् भन्ने अपेक्षा गरेका … चिफसाब ! सेनाकाे सिग्नल युनिटहरुको दुःख पीडा पनि बुझियोस्Read more

बर्दबहादुर गणका अनेक बेथिती छानविन होस्
Posted in

बर्दबहादुर गणका अनेक बेथिती छानविन होस्

श्रीमान प्रधानसेनापतिज्यू, जंगी अड्डा, भद्रकाली, काठमाडौं । मार्फत, साँघु न्यूज श्रीमान हाम्रो गण श्री बर्दबहादुर गण हो । हाल सिन्धुली जिल्लामा तैनाथ रहँदै आएको छ । हाम्रो पल्टन नाम र यसको महत्वपूर्ण तैनाथीको कारण पनि … बर्दबहादुर गणका अनेक बेथिती छानविन होस्Read more

सेनाको सवारी चालकका लागि विचित्र सर्कुलर
Posted in

सेनाको सवारी चालकका लागि विचित्र सर्कुलर

चिफसाब नेपाली सेनामा आफ्नै विधि र प्रक्रियाहरु छन् । एक जना आफ नजिक भएर काम गर्ने सकल दर्जाको लागि सबै सिस्टम नै भत्काउनु भनेको यो कस्तो न्याय हो । सन्दर्भ हो, हालै २०७८ श्रावण २१ … सेनाको सवारी चालकका लागि विचित्र सर्कुलरRead more

सेनाको पसिनामा छोटे राजाहरुको रजाइँ
Posted in

सेनाको पसिनामा छोटे राजाहरुको रजाइँ

श्रीमान सम्पादकज्यू साँघु साप्ताहिक    सेनामा राजनीति छैन भन्ने वरिष्ठ सैनिक अधिकृतहरु, तपाईका आँखा के हेरेर विताउ“दैछन् ? सैनिक आवासीय महाविद्यालय, सुर्खेतको बेथितिबँरे नजर किन पर्दैनन् ?  यहा“ जस्तो राजनीति त अरु महाविद्यालयमा सायद कमै … सेनाको पसिनामा छोटे राजाहरुको रजाइँRead more

नेपाली सेनामा कर्मचारी र तल्लाे दर्जालाई किन गरिन्छ अपहेला ?
Posted in

नेपाली सेनामा कर्मचारी र तल्लाे दर्जालाई किन गरिन्छ अपहेला ?

भावी प्रधान सेनापति रथी प्रभुराम शर्माज्यू, हजुरलाई सर्व प्रथम हामी हार्दिक बधाई दिन चाहन्छाैं । नेपाली सेनाकाे गाैरवमय पद नेपाली सेनाकाे प्रधान सेनापतिकाे जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । हजुरकाे कार्यकाल सफलतामय रहाेस यही कामना गर्दछाैं … नेपाली सेनामा कर्मचारी र तल्लाे दर्जालाई किन गरिन्छ अपहेला ?Read more

कामु चिफसा’ब सेनाका गरिब सिपाहीहरुको व्यथा कसले बुझ्ने  ?
Posted in

कामु चिफसा’ब सेनाका गरिब सिपाहीहरुको व्यथा कसले बुझ्ने ?

श्रीमान सम्पादकज्यू साँघु न्यूज डटकम भनिन्छ सायद नेपालको सबैभन्दा पवित्र संस्था भनेर नेपाली सेनालाई मानिन्छ । तर अफशोस संस्था जस्तो त्यसको नेतृत्व गर्ने जर्साब, चिफसा’बहरु पनि संस्था जस्तै पवित्र र निश्चल भए सायद आज यस … कामु चिफसा’ब सेनाका गरिब सिपाहीहरुको व्यथा कसले बुझ्ने ?Read more

Posted in

प्रधानसेनापति पूर्णचन्द्र थापा घर बस्नासाथ आलाेचना सुरू : पेट्रोल पम्पको हिसाब खोई ?

श्री सम्पादक, साँघुन्यूज डटकम प्रधान सेनापति पूर्णचन्द्र थापाले २०७८ जेठ २३ गते सैनिक जङ्गी अड्डामा भव्य कार्यक्रमको आयोजना गरेर आफ्नो कार्यकाललाई “सुनौला हजार दिन” को रुपमा मनाए । थापाले तामझाम र झकिझकाउपूर्वक आयाेजना गरेको उक्त … प्रधानसेनापति पूर्णचन्द्र थापा घर बस्नासाथ आलाेचना सुरू : पेट्रोल पम्पको हिसाब खोई ?Read more