🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

देशका निम्ति लड्ने सेनालाई यी सहुलियत दिइयोस् 

वीर नेपाली पू्र्खाहरुको रगत र पसिनाले आर्जेको यो देशको पबित्र संस्था नेपाली सेनाले कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो उपस्थिति जनाउन नसकेको भनेर आक्रोश पोख्नु हरेक देशभक्त नेपालीको अधिकार हो । विश्व इतिहासमा बहादुर सेनाको रूपमा … देशका निम्ति लड्ने सेनालाई यी सहुलियत दिइयोस् Read more

Posted in

प्रधानसेनापतिलाई पहेंलो पट्टाधारी पीडितहरूकाे जरूरी पत्र

नेपाली सेनाका भूतपूर्वहरूले पहेंलो पट्टाबाट प्राप्त हुने रु• ४००। अहिलेकाे महँगीकाे समयमा  दुई छाक तरकारीका लागि पनि अपुग भएकाले याे रकम याे जमानामा लाज मर्दो भएको गुनासाे गरेका छन् ।  पीडितहरू भन्छन्- किनकि नेपाली सेनामा … प्रधानसेनापतिलाई पहेंलो पट्टाधारी पीडितहरूकाे जरूरी पत्रRead more

Posted in

संशाेधित सैनिक नियमावली कता हरायो हजुर ?

काठमाडौं । नेपाली सेनाका  तल्लो तहका  सैनिकलाई खुसी बनाउन संशोधन गरिएको सैनिक सेवा नियमावली अझै कार्यान्वायनमा नआएको गुनासाे रहेकाे छ । पेन्सन अवधि घटाउने गरी नियमावली पास भएको रक्षा मन्त्रालयले जनाएको थियो ।    २०७७ … संशाेधित सैनिक नियमावली कता हरायो हजुर ?Read more

आफूलाई कर्णेलभन्दा माथि ठान्ने : अ.प्रा.सु.क.सन्तमानले दिनु दुःख दिए   
Posted in

आफूलाई कर्णेलभन्दा माथि ठान्ने : अ.प्रा.सु.क.सन्तमानले दिनु दुःख दिए   

  कल्याणकारी योजना निर्देशनालयले वीरगति प्राप्त गरेका र एकल महिलाको लागि प्रधान सेनापति छात्रवृत्ति र वहालवाला तथा भूपू सैनिकलाई साधारण छात्रवृत्ति स्वदेश वितरण गर्दै आइरहेकामा २०७७ असोज २० गतेसम्म शैक्षिक सत्र २०७६÷०७७ को दुबै छात्रवृत्ति … आफूलाई कर्णेलभन्दा माथि ठान्ने : अ.प्रा.सु.क.सन्तमानले दिनु दुःख दिए   Read more

चिफ सा’ब ! शान्ति मिशनमा यता पनि न्याय भएन हजुर 
Posted in

चिफ सा’ब ! शान्ति मिशनमा यता पनि न्याय भएन हजुर 

श्री सम्पादकज्यू  साँघु साप्ताहिक  शान्ति सेनाका लागि विभिन्न विदाको जन साधनको छनोट गर्दा नेपाली सेना अन्तरगतका अन्य ट्रेडमा जस्तै मेडिकल ट्रेडको पनि हेरबिचार गरेर न्यायपूर्ण तरिका अपनाएदेखि मन त बुझाउने बाटो हुने  थियो । बरु … चिफ सा’ब ! शान्ति मिशनमा यता पनि न्याय भएन हजुर Read more

गरुड दल गणमा घिनलाग्दो काम 
Posted in

गरुड दल गणमा घिनलाग्दो काम 

सैनिक संगठन एउटा पवित्र संस्था हो । तर त्यही पवित्र संस्थाभित्र नकारात्मक सोच बिचार  घिनलाग्दो काम गर्ने ब्यक्तिहरूले गर्दा आम नागरिकहरूले नेपाली सेनालाई हेर्ने नजर फरक परिरहेको छ । प्रसंग श्री गरुड दल गणको हो जहाँ … गरुड दल गणमा घिनलाग्दो काम Read more

 चिफ सा\’ब नयाँ  सिष्टम लागू हुँदा पनि शान्ति मिशनकाे धाँधली राेकिएन ! 
Posted in

 चिफ सा\’ब नयाँ  सिष्टम लागू हुँदा पनि शान्ति मिशनकाे धाँधली राेकिएन ! 

 नेपाली सेनामा कोही जागिर खाएकाे १६ वर्षमा पनि शान्ति सेनामा नपर्ने कोही आठ वर्षमै शान्ति सेनामा कसरी पर्छन् हजुर ? पूर्णचन्द्र थापा चिफ भएपछि शान्ति सेनामा पठाउदा हुने मनपरी, जथाभावी राेक्नका लागि कडा  नियममा बाँध्ने …  चिफ सा\’ब नयाँ  सिष्टम लागू हुँदा पनि शान्ति मिशनकाे धाँधली राेकिएन ! Read more

Posted in

मेरो र संस्थाको चरित्र हत्या गरियो

साँघु साप्ताहिकको वर्ष ३८, अंक ३१ मा प्रकाशित समाचार ‘ट्रमा सेन्टर र वीरमा अनियमितता, अख्तियारले छानबिन गर्न मिल्छ कि ?’ भन्ने समाचारले मेरो व्यक्तिगत तथा पेशागत सम्मानमा आँच पुगेको छ । समाचार अत्यन्त भ्रामक र … मेरो र संस्थाको चरित्र हत्या गरियोRead more

एमटी गणको कथा–व्यथा : मैले जे देखें–लेखें !
Posted in

एमटी गणको कथा–व्यथा : मैले जे देखें–लेखें !

नेपाली सेनाको संगठनभित्र अति महत्वपूर्ण मानिने अर्थात् जंगी अड्डाभित्र रहेको एकदमै महत्वपूर्ण गणमध्ये एमटी गण पनि एक हो । इन्फेन्ट्री फौजको नजरमा एमटी गण जस्तो छ । तर यस गणभित्र तैनाथ जवानको भावना भने फरक … एमटी गणको कथा–व्यथा : मैले जे देखें–लेखें !Read more

पशु  चिकित्सा परिषद् मा अनुमति काण्ड-समाचारले चरित्र हत्या भो 
Posted in

पशु चिकित्सा परिषद् मा अनुमति काण्ड-समाचारले चरित्र हत्या भो 

साँघु साप्ताहिकको २०७७ फागुन १० गते (गतांकमा) प्रकाशित ‘चिकित्सा परिषद् मा अनुमति काण्ड’ शीर्षक समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार तथ्यहीन रहेकाले यो खण्डन प्रकाशनका लागि पठाएको छु । नेपाल पशु चिकित्सा परिषद्ले … पशु चिकित्सा परिषद् मा अनुमति काण्ड-समाचारले चरित्र हत्या भो Read more