🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन: सम्मान, सहारा र भव्य पुनर्मिलन(तस्बिर समाचार)

रामेछाप । नेपाली सेनाले “भूतपूर्व सैनिक सम्मेलन–२०८२” अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चरणको सम्मेलन २०८३ वैशाख ५ गते रामेछापमा सम्पन्न गरेको छ । मध्य पूर्वी पृतना अन्तर्गत हिमाली तथा पहाडी जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व … नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन: सम्मान, सहारा र भव्य पुनर्मिलन(तस्बिर समाचार)Read more

Posted in

नेपाली सेना शिवपुरीमा ‘वार–रुम’ तयार गर्दै : ३३औं कमाण्ड तथा स्टाफ तालिम सुरु

काठमाडौँ । नेपाली सेनाको रणनीतिक मस्तिष्क उत्पादन गर्ने थलो मानिने शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा सुरु भएको छ। २०८३ वैशाख ४ गते आयोजित उद्घाटन कार्यक्रममा बलाधिकृत … नेपाली सेना शिवपुरीमा ‘वार–रुम’ तयार गर्दै : ३३औं कमाण्ड तथा स्टाफ तालिम सुरुRead more

Posted in

सैनिक सम्बन्धको नयाँ अध्याय : २५ सय भूतपूर्व सैनिकको ऐतिहासिक जमघट

काठमाडाैं, २०८३ वैशाख ०३ । “भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल नारासहित नेपाली सेनाले मधेस केन्द्रित भव्य भूतपूर्व सैनिक सम्मेलन आयोजना गरेको छ। मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने … सैनिक सम्बन्धको नयाँ अध्याय : २५ सय भूतपूर्व सैनिकको ऐतिहासिक जमघटRead more

Posted in

आर्थिक अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ … आर्थिक अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ताRead more

Posted in

नेपाली सेनाकाे गोरखा–जितगढी पदयात्रा टोली पाल्पा पुग्यो

काठमाडौँ । ऐतिहासिक सम्पदा, संस्कृति तथा अभिलेखको संरक्षण, प्रवर्द्धन र त्यसको महत्व भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यसहित नेपाली सेनाले सुरु गरेको गोरखा–जितगढी पदयात्रा कार्यक्रमअन्तर्गतको टोली पाल्पा पुगेको छ। नेपाली सेनाका अनुसार २०८२ चैत २७ गतेबाट … नेपाली सेनाकाे गोरखा–जितगढी पदयात्रा टोली पाल्पा पुग्योRead more

Posted in

प्रमुख सेनानी दिवाकर खड्का प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षा कमाण्डरकाे बयानमा के छ ?

भदौ २३ गते म प्रधानमन्त्री निवासमै उपस्थित थिएँ र उक्त दिन सो स्थानको सुरक्षा स्थितिमा कुनै असामान्य समस्या उत्पन्न भएन। भदौ २४ गते बिहानसम्म प्रधानमन्त्री निवास क्षेत्रको अवस्था सामान्य नै थियो । यद्यपि, बाहिरी क्षेत्रमा … प्रमुख सेनानी दिवाकर खड्का प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षा कमाण्डरकाे बयानमा के छ ?Read more

Posted in

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त सम्पन्न, गृहमन्त्रीद्वारा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार

काठमाडौं, चैत ३० । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सञ्चालित सि.सं. १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह चैत ३० गते सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै माननीय गृहमन्त्री सुधन गुरुङले … सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त सम्पन्न, गृहमन्त्रीद्वारा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कारRead more

Posted in

सशस्त्र प्रहरीद्वारा ८६ लाखभन्दा बढीको अवैध किराना सामानसहित ट्रक नियन्त्रणमा

सिन्धुपाल्चोक, चैत ३० । सिन्धुपाल्चोकमा भन्सार प्रज्ञापन पत्र तथा बिलबिजकविनै ओसारपसार हुँदै गरेको ठूलो परिमाणको किराना सामानसहित एउटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। करिब ८६ लाख ३२ हजार रुपैयाँ बराबरका सामान बोकेको उक्त ट्रक … सशस्त्र प्रहरीद्वारा ८६ लाखभन्दा बढीको अवैध किराना सामानसहित ट्रक नियन्त्रणमाRead more

Posted in

सेनाले आयोजना गरेको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व

मुगु । मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित गरिएको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व देखिएको छ । चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १० वटा … सेनाले आयोजना गरेको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्वRead more

Posted in

सेनापतिद्वारा उपरथीमा पदोन्नति अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी पदम बहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ … सेनापतिद्वारा उपरथीमा पदोन्नति अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदानRead more