काठमाडौँ, ६ वैशाख : अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री … त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग, रु दुई अर्बभन्दा बढी क्षतिRead more
समाचार
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणता बादल लागेको छ, मधेस र कोशीको तराई … आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावनाRead more
कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित
काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको … कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहितRead more
टिचिङ अस्पतालबाट एमाले अध्यक्ष केपी ओली डिस्चार्ज
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २०८३ वैशाख ५ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)बाट डिस्चार्ज भएका छन् । केही दिनदेखि स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा भर्ना … टिचिङ अस्पतालबाट एमाले अध्यक्ष केपी ओली डिस्चार्जRead more
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, ५ वैशाख: परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि … सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनालRead more
विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’
कीर्तिपुर (काठमाडौँ), ५ वैशाख : नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उहाँहरूलाई हात्तीवन–चम्पादेवी … विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’Read more
महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना (तस्विरहरू)
बेलायतबाट वि.सं. २०५२ सालमा नेपाल फिर्ता ल्याई लामो समयदेखि राष्ट्रिय संग्रहालय,छाउनीमा राखिएको महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना गरिएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर महागौरी/पार्वती देवीको प्राचीन मूर्ति मरू क्षेत्रमा … महागौरी/पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना (तस्विरहरू)Read more
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
गुल्मी, ५ वैशाख : गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो … गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालनRead more
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुँदै
काठमाडौं । भक्तपुरमा लागेको बिस्का जात्रा आज सम्पन्न हुँदैछ । गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आजदेखि सम्पन्न हुने भएको हो । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने … भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुँदैRead more
राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि
जुम्ला, ५ वैशाख : राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश … राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धिRead more




