🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लद्दाखमा तनाव : भारतीय एक सैनिक अधिकृत र दुई जवानको मृत्यु

काठमाडौं । लामो समयदेखि विवादित चीन–भारत सीमा लद्दाखमा हिजो सोमबार दुई मुलुकका सेनाबीच झडप हुँदा भारतीय एक सैनिक अधिकृत र दुई सैनिक जवानको मृत्यु भएको छ । यससँगै दुई महाशक्ति राष्ट्रबीच फेरि तनाव सिर्जना भएको छ । दुई मुलुकका उच्च सैनिक अधिकारीहरु यस विषयमा छलफल गर्न वार्तामा बसेका छन् । 

 खबरका अनुसार, यो झडपमा कुनै हतियार प्रयोग नभई ढुंगा हानाहान भएको थियो । गत महिना पनि यस क्षेत्रमा यस्तै सामान्य झडप भएको थियो । 
यसरी चीन–भारत सीमामा वर्षौंपछि  सेनाको मत्यु भएको हो । 

यसबारेमा भारतीय सेना खासै खुलेर नबोलेपनि दुवै सेनातर्फ क्षति भएको दाबी गरेको छ । चीनले भने यसबारेमा आधिकारिक रुपमा केही विवरण सार्वजनिक गरेको छैन् ।