🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो 

म्याग्दी  ।  बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ । 

पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी सिंगेतातोपानीले जनाएको छ । 

निरन्तरको बर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।