🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने

काठमाडौं । एमाले माओवादी केन्द्रसहितको गठबन्धनको सरकारबाट बाहिरिने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

\"\"

एमालेले पर्ख र हेरको नीति अवलम्बन गर्दै आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने निर्णय गरेको थियो । तर माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएपछि गत पुस १० गतेको सहमति विपरीत भएको भन्दै एमाले सरकारबाट बाहिरिने भएको हो ।

राष्ट्रपतिका लागि माओवादीले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै शनिबार बसेको राप्रपाको सचिवालय बैठकले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।