🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा), १० मङ्सिर : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन आज मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरेको छ ।

प्रतिवेदन बुझाउँदै प्रदेश प्रमुख भण्डारीसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धहादुर गुरूङले प्रतिवेदनको सारांश जानकारी गराउनुभयो । 

आयोगको तर्फबाट सहसचिव होमनाथ पौडेल, उपसचिव तिलक खड्का, शाखा अधिकृत दीपेन्द्र शाही र प्रमोद सिम्खडाको उपस्थिति रहेको थियो । प्रतिवेदन बुझ्दै मधेस प्रदेश प्रमुख भण्डारीले धन्यवाद दिनुभयो ।