काठमाडौंको मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरby SanghuNews Desk|November 2, 2017October 31, 2024 विसं २०७२ को महाभूकम्पले क्षतिग्रस्त भएर जीर्ण भएको यस ऐतिहासिक घरको संरक्षणमा सरकार र कुनै संघसंस्थाले चासो नदेखाएको महाकविकी माहिली छोरी अम्बिकादेवी रिमालले जानकारी दिनुभयो । जीर्ण घरको मूल ढोकामा ताल्चा लगाइएको छ । तस्वीर : तीर्थ भट्टराई, रासस SanghuNews Desk More by SanghuNews Desk