🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुन:निर्मित स्कूल समुदायलाई हस्तान्तरण कार्यक्रममा राजदूत बेरी  

काठमाडौँ, १८ वैशाख। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी,   शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ADB का राष्ट्रिय निर्देशक मुख्तोर खामुद्खानोभ, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायत बिकास साझेदारहरू र अन्य सरोकारवालाहरूसँगै बैशाख १७ गते  एक कार्यक्रमका बीच काभ्रे जिल्लामा नवनिर्मित ३ वटा प्राथमिक बिद्यालयहरू समुदायलाई हस्तान्तरण गरेका छन्  ।

\"\"
 अमेरिकी सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा पुन:निर्मित ८ वटा भूकम्प प्रतिरोधी बिद्यालयहरू अहिलेसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको बताएको छ भने ७ वटा यही बर्ष तयार हुनेक्रममा रहेका छन्। 

\"\"

२९ वटा यी बिद्यालयहरू अमेरिकाले नेपाललाई २०७२ बैशाख १२ (२०१५) को महाभूकम्पपछिको उद्दार र पुनर्निर्माणका लागि गरेको १९० मिलियन डलर सहयोगको एक भाग रहेको पनि युएसएड नेपालले बताएको छ।