🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लौ जान्नुस्ं हाँस्नुका फाइदै फाइदा !

१.हाँस्ने गर्नाले हृदयको अभ्यास हुन जान्छ । रक्तसंचार राम्रोसँग हुन्छ । हाँस्नाले शरीरबाट एंडोफिर्न रसायन बाहिर जान्छ जसले हृदयलाई बलियो बनाउँछ । 

२. एक अनुसन्धानले बताए अनुसार, मासिको अक्सिजन शरीरमा प्रवेश गरेपछि क्यान्सर तथा अन्य विभिन्न प्रकारका हानीकारक किटाणुहरू तथा भाइरसहरू नष्ट हुन जान्छन् । हाँस्ने गर्नाले शरीरमा अधिक मात्रामा अक्सिजन जान्छ साथै शरीरको प्रतिरक्षा प्रणाली पनि मजबुत बनाउँछ । 

३. यदि विहानको समयमा हाँस्य ध्यान योग गर्ने हो भने दिनभरी प्रसन्नता हुन सकिन्छ । यदि साँझमा हाँस्य योग गर्ने हो भने राम्रो निद्रा पर्न जान्छ । हाँस्नु मधुमेह, ढाड दुख्ने व्यक्ति तथा तनावबाट पीडित व्यक्तिहरूका लागि लाभदायक छ । 

४. हाँस्नुले सकारात्मक उर्जा पनि बढाउने गर्दछ, जसले दैनिक कार्यमा पनि सहजता ल्याउने गर्दछ ।  विहान हाँस्ने गरेमा सकारात्मक ऊर्जा बढ्छ । जसले विहानदेखि अफिसमा समेत खुसी छाउने काम गर्दछ । त्यसै कारण दुई÷चार चुटकिला पढेर वा सुनेर आफ्नो दिनको शुरुवात जोडदार हाँसोका साथमा गर्नुस् । 

५.दैनिक एक घण्टा हाँस्ने हो भने ४०० क्यालोरी उर्जा खपत हुन जान्छ जसले मोटोपनलाई नियन्त्रण गर्दछ । अहिले विभिन्न देशहरूमा हाँस्य क्लबहरू समेत स्थापना गरी मानिसको जीवनलाई हाँस्यको माध्यमबाट तनाव मुक्त गराउने कार्यमा जुटिरहेका छन् ।