🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मालपोतका  सुब्बा श्रेष्ठ घुस रकमसहित पक्राउ 

काठमाडौं।  मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीको गोकर्णेश्वर न.पा.-४ मा रहेको ०-१५-२-० जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखिन आएकोमा सर्वोच्च अदालतमा समेत विचाराधिन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस / रिसवत माग गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ परेका   छन्  । 

  अख्तियारटोलीले निज नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीसँग रू.२,०००।-( दुई हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट मिति २०७६ जेठ २३ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको  अख्तियारले  जनाएको छ ।