धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा आज एकैदिन पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो भन्दा पहिले काभ्रे जिल्लामा कोरोना संक्रमणको संख्या शून्य थियो । काभ्रे जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखालन गरपालिकामा १ जना गरी ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।



