🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न ब्राण्डको मदिरा बरामद

धनुषा । कमला नगरपालिका-४ साघरा चोकबाट करिब १ लाख ३४ हजार मूल्य रुपैयाँ बराबरका विभिन्न ब्राण्डको मदिरा सोमबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको प्रहरीले जनकपुरबाट साघरातर्फ जाँदै गरेको ज।१ च ९४९ नम्बरको गाडी जाँच गर्न खोज्दा चालक फरार भएकोले उक्त गाडी नियन्त्रणमा लिई तलासी गर्दा उक्त मदिरा फेला पारी बरामद गरेको हो ।

फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।