🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ असोज ३० गते ।  जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने प्युठान झिन्द्रुक गाउँपालिका-७ घर भएका १९ वर्षीय नबिन बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    सामाजिक संजाल फेसवुकमा Raper Association (बलात्कारी संगठन) नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने बिभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बस्नेतलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समेतको सहयोगमा नवलपरासी, कावासोतीबाट पक्राउ गरेको हो ।