🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता आइपिएल ले नेपाली स्पिनरलाइ अनुबन्ध गर्यो

काठमाडौं, माघ १४ \\  नेपाली स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग खेल्ने भएका छन्।

आइपिएल विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता मानिन्छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब दिल्ली डेयर डेभिल्सले सन्दिपलाइ २०  लाख भारतीय रुपैयामा सम्झौता गरेको भनेर Delhi Daredevils✔@DelhiDaredevils ले आफ्नो आधिकारिक ट्वीटमा लेखेको छ।

Delhi Daredevils

✔@DelhiDaredevils

The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the #DDSquad!#IPLAuction #DilDilli