🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षौंपछि भन्सार एजेन्टका लागि आवेदन आह्वान 

काठमाडौं । सरकारले भन्सार एजेन्टको इजाजतपत्र दिन आवेदन आह्वान गरेको छ । 

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले वर्षौंपछि ६६० भन्सार एजेन्ट पदका लागि सोमबार आवेदन माग गरेको हो । 

भन्सार नियमावली, २०६४ को नियम नियम ३७ उपनियम १ बमोजिम भन्सार एजेन्टका लागि आवेदन माग गरिएको विभागले जनाएको छ । 
 

भन्सार नियमावलीको यो खण्डमा भन्सार एजेन्टको इजाजतपत्र योग्यता पुगेका व्यक्तिबीच खुला प्रतिस्पर्धा गराएर छनौट गर्नुपर्ने प्रावधान छ । 
 

२१ वर्ष पूरा गरेका स्नातक उत्तीर्ण र ३ महिने कम्प्युटर तालिम लिएकाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिने समय ०७८ वैशाख ५ सम्म दिइएको छ । डबल दस्तुर तिरेर ०७८वैशाख १२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । 

\"\"