🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको समुद्घाट 

काठमाडाैं । नेपाली सेनाद्वारा संचालित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती दीपा थापाबाट २०७७ चैत्र २० गते समुद्घाटन गरिएकाे छ । 

\"May
 प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक महाविद्यालय/विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबाट लिखित बालकथा संग्रह 'हाम्रा कथा' को विमोचन कार्यक्रम पनि सम्पन्न भएको छ ।