🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालुवाटारमा वाम पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौँ , फागुन ७ गते २०. १० बजे बालुवाटार प्रधानमन्त्री निवास ।  नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अहिले सुरु भएको छ । प्रधानमंत्री केपी ओलीको अध्यक्षतामा  नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। 

 ठकमा दुवै पार्टीका शीर्षस्थ नेताहरु तथा तीनजना  पूर्व प्रधानमन्त्रीहरु  प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व उपप्रधानमन्त्रीद्वय  वामदेव गौतम, नारायण काजी श्रेष्ठ र पूर्व मंत्री रामबहादुर थापा बादलको उपस्थिति रहेको छ।   नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठकले आजै एकता प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको गरिएको छ। यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।