🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवा-सिटौला नजिकिँदै, एक सहमहान्त्रीमा कुरा मिले पनि महामन्त्रीमा छलफल जारी

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महानत्री कृष्ण सिटौला पक्षबीच सहमहामन्त्रीमा साझा उम्मेदवार उठाउने बारेमा सहमति भएको छ ।

१४औं महाधिवेसनमा सिटौला पक्षका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको साझा उम्मेदवार बनाउन दुवै पक्ष सहमत भएका हुन् ।

सिटौलाले महामन्त्री र दुई सह-महामन्त्री माग गरे पनि साझा महामन्त्रीमा अझै छलफल जारी छ ।

न्युज कारखाना