🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाइगर कपको दोस्रो संस्करण २६ पुसबाट

काठमाडौं, २५ मंसिर :  टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ । आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू भई १ माघमा समापन हुने बताएको हो । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच टोली छन् । महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल (कास्की) रहेको छन् । 

पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र हेल्प नेपाल स्पोटर्स क्लब छन् । 

पहिलो संस्करणको पुरुष तर्फको विजेता गण्डकी प्रदेश र महिलातर्फको विजेता नेपाल पुलिस क्लब हुन् । 

विजेताले ३–३ लाख पाउनेछन् । 

न्युज कारखाना