🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित

काठमाडौं, ४ पुस : नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन राज्यमन्त्री थिए । उनी त्यतिखेरको चर्चित लाउडा जहाज प्रकरणमा पनि मुछिएका थिए ।  कांग्रेसमा विगतमा कोइराला र हाल पौडेल समूहमा रहेका चटौतले ८२२ मत पाएका छन् ।

चटौत १३औं महाधिवेशनमा रमेश लेखकसँग महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

न्युज कारखाना