🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशकाे नतिजा प्रकाशन हुने

काठमाडाैं, ७ पुस : न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन् ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयाेगकाे सदस्य रहन्छन् ।

न्युज कारखाना