🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नरिवल पानी पिउनुको फाइदा जान्नुस् 

 नरिवल पानीमा हुने इलेक्ट्रोलाइट्सले शरीरमा तुरुन्त इनर्जी दिने गर्दछ । यसले अनेक गम्भीर रोगहरुबाट बचाउन मद्दत गर्दछ । 

– नरिवल पानी पिउनाले शरीरको संरचनालाई बलियो बनाउन मद्दत गर्दछ । साथसाथै, शरीरमा मोटोपन कम गराउन मद्दत गर्दछ । 
– नरिवल पानीको सेवनले शरीरमा प्रतिरक्षा बढाई संक्रामक रोगहरुको खतरा कम गर्दछ । 
– नरिवल पानीको सेवनले थाइराइड हर्माेन्सलाई सन्तुलित बनाई मोटोपना कम गर्न मद्दत गर्दछ । 
– नरिवल पानीमा अनेकौं खनिज पदार्थहरु हुने गर्दछ । यसले रोगबाट बचाउनका साथै अनुहारको कालो दाग, धब्बा हटाउन मद्दत गर्दछ ।