🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा तस्करीकाे औषधि बरामद

पर्सा,  पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७ गते विहान सशस्त्र प्रहरीले करिब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

        सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधि बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधि ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही ठाउँमा छाडी फरार भएका थिए ।  बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।