एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक (फोटो फिचर)by SanghuNews Desk|September 24, 2022September 29, 2025 नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् । तस्बिर : न्युज कारखाना SanghuNews Desk More by SanghuNews Desk