🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिबाट आभार प्रकट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभएको छ ।

आज ट्वीट गर्दै उहाँले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराउनुभएको थियो ।—