🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, फागुन ७ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समूहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

  लेनदेन बिगो मुद्दामा  मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७९|१०|२० गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ९ महिना १४ दिन कैद बेरुजु रहि फरार रहेका मोरङ ग्रामथान गाँउपालिका-२ पडारवानीका ४२ वर्षीय चन्दन कुमार माझीलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेको माझिलाई सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।