काठमाडौं उपत्यकामा वर्षाby SanghuNews Desk|March 11, 2023September 22, 2025 काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । SanghuNews Desk More by SanghuNews Desk