🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदीप गिरि माक्र्सवादमा देखिएका समस्याको समाधानमा भौतारिरहन्थे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले प्रदीप गिरिका निधनले देशले सिद्धान्त र ईतिहासमा कमाण्ड गर्ने वौद्धिक क्षमतालाई गुमाएको बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता भुषालले गिरी सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनको निधनले देशले सिद्धान्त र ईतिहासमा कमान्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको भुषालले बताए । 

उनले भने,‘सिद्धान्त र ईतिहासमा कमाण्ड गर्ने सानोतिनो कुरा होईन त्यो मान्छे हो हामीले गुमाएको । नोपलको छोरो सबैभन्दा बौद्धिक क्षमता भएको मानिस हो उहाँ ।’ महासचिव भुषालले गिरि आफू स्वयम् माक्र्सवादी भएकाले माक्र्सवादमा देखिएका समस्याहरुको समाधानको लागि भौतारिरहने गरेको टिप्पणी गरे । उनमा श्रमजीवीका प्रति निस्वार्थ प्रतिवद्धता बाहेक अरु केहि नभएको पनि भषालले बताए ।