🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सूचीकरण भयो अरुण काबेलीको हकप्रद सेयर

काठमाडौं, २७ मंसिर । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सूचीकरण भएको छ । 

अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद सेयर सूचीकरण गरिएको हो । कम्पनीको सेयर बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुनेछ ।