🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
सेना दिवस : प्रधान सेनापतिद्वारा सकलदर्जालाई सम्बोधन
Posted in

सेना दिवस : प्रधान सेनापतिद्वारा सकलदर्जालाई सम्बोधन

काठमाडौं, फागुन १३ गते- महाशिवरात्रि र २६२औँ सेना दिवसको अवसरमा २०८१ फाल्गुण १३ गते जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नु भएको छ। कार्यक्रममा प्रधान सेनापति … सेना दिवस : प्रधान सेनापतिद्वारा सकलदर्जालाई सम्बोधनRead more

चैत ५ पछि नेपाल प्रहरीको आइजीपी को बन्ला ?
Posted in

चैत ५ पछि नेपाल प्रहरीको आइजीपी को बन्ला ?

काठमाडौं – आगामी २०८१ चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन् । उनी अवकास जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जानेछन्। उनीहरू हुन्-टेकप्रसाद राई, दुर्गा सिंह, … चैत ५ पछि नेपाल प्रहरीको आइजीपी को बन्ला ?Read more

नेपाल भारत बिचको सैन्य अभ्यास समापन
Posted in

नेपाल भारत बिचको सैन्य अभ्यास समापन

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ ।  नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सुर्य किरण समापन भएको हो । नेपाली सेनाका अनुसार सो … नेपाल भारत बिचको सैन्य अभ्यास समापनRead more

Posted in

भरूवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ ।  मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले … भरूवा बन्दुकसहित दुई जना पक्राउRead more

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
Posted in

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वैतडी डोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कलंकी … चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउRead more

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
Posted in

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  थोकरले आकर्षक तलबको प्रलोभन … वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउRead more

Posted in

भन्सार कर्मचारीको लापरवाही- १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

सञ्जय मिश्रा  रौतहट । रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक  फरार भएको … भन्सार कर्मचारीको लापरवाही- १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरारRead more

Posted in

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं, १२ मंसिर । संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सोमबार यो मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकहरू प्रस्थान गरेका छन् । उनीहरू राष्ट्र ध्वजाबाहक नेपाल … सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदलीRead more

रुकुमपूर्वमा बस दुर्घटना, तीनजनाको मृत्यु
Posted in

रुकुमपूर्वमा बस दुर्घटना, तीनजनाको मृत्यु

सुर्खेत  । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । काठमाडाैंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस … रुकुमपूर्वमा बस दुर्घटना, तीनजनाको मृत्युRead more

Posted in

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ 

खोटाङ । धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको … धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ Read more